• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सौराहा आउने पर्यटकलाई झँकी सहित स्वागत गरिने

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहाका पर्यटन ब्यवसायीले अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्ने भएका छन् ।रेष्टुरेण्ट एण्ड वार एसोसियसन नेपाल रेवान सौराहाले नयाँ वर्षको वाहनामा पर्यटकलाई आकर्षित बनाउने योजनामा बााएका हो । सौराहा प्रवेश गरेपछि उनीहरुका लागी पर्यटनसंग सम्बन्धित ब्यवसायी स्वागतका लागी पुग्नेछन् ।

    ब्यवसायीले विभिन्न सांस्कृतिक झाँकी सहित बाजागाजाले स्वागत गर्नेछन् । कोभिडका कारण थलिएको पर्यटन उकास्न पर्यटक लक्षित गरेर कार्यक्रम तयार परिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । नयाँवर्षको अघिल्लो साँझ रेवानले सौराहाको सिसुवार स्थित घण्टाघरमा स्वागतद्धार राख्नेछ । स्वागतद्धारमा रहेका दुई जना महिलाले सौराहा प्रवेश गर्र्ने सबै पयैटकलाई नमस्कार गर्दै स्वागत गर्नेछन् । त्यसपछि सपना भिलेज चोकबाट पंञ्चे बाजा सहित विभिन्न जनजातीकोृ भाँझी सहित स्वागत गरिने रेवान सौराहाका पूर्व अध्यक्ष राजन भट्टले बताए ।

    नेवार संस्कृतिको लाखे नाच , थारु महिलाको लाठी नाच , तामाङ सेलो , मगर जातीको संस्कृति सहित पर्यटकलाई सौराहा लगिने योजना छ ।
    नयाँ वर्षमा सौराहाका विभिन्न होटल तथा रेष्टुराँमा बेल्गाबेग्लै कार्यक्रम गर्छन् । संस्थागतरुपले क्षेत्रिय रेवानले स्वागत गर्न लागेको हो । नयाँ वर्षले पर्यटक आवागमन बढ्नेमा पर्यटन व्यवसायी आशावादी छन् । सौराहाको पर्यटन अंग्रेजी नयाँ वर्ष २०२२ ले चलायमान बनाउने रेवान सौराहाका संस्थापक अध्यक्ष बलराम दाहालले बताए ।

    नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा पर्यटक रमाउछन् । सौराहाका रेस्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन पाउनेछन् । सौराहामा पारिवारिक रमाइला , वन्यजन्तु अवलोकन , डुङ्गा सयर , हात्ति तथा जीप सफारी गर्न पाइन्छ । सौराहा वन्यजन्तु पर्यटनको लागी नेपालकै उत्कृष्ट गन्ब्यमा हो । क्षेत्रिय होटल संघका उपाध्यक्ष अञ्जनकुमार पाण्डेले सौराहाको पर्यटन विश्वमै चर्चित रहेको बताए । पर्यटक स्वागतको लागी सौराहा आतुर रहेको उनले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.