• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिपि जयन्तीमा क्यान्सर पिडितलाई सहयोग

  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद कोईरालाको ९७ औ जन्म जयन्तीको अबसरमा यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपिडितलाई रकम सहयोग गरिएको छ । काँग्रेस निकट जनसम्पर्क समन्वय समिति कुवेतका सभापति राजेन्द्र वारालीको संयोजनमा भरतपुर महानगरपालिका वडा नम्बर २५ निबासी क्यान्सर पिडित एक महिलालाई सहयोग गरिएको हो । गैर आबासिय नेपाली संघका सचिब गौरी जोशीको बिशेष सहयोगमा काँग्रेस चितवनका सचिब उत्तम जोशीले सो रकम पिडित सनिचरी कामीको परिवारलाई हस्तान्तरण गरिएको हो । मुखमा क्यान्सर भएका कारण पाँच पटक सम्म केमो चडाएर औषधि गर्न पौसा नभएकी कामीलाई जोशीको आग्रहमा सहयोग रकम संकलन गरिएको थियो । आर्थिक अबस्था कम्जोर भएका कारण उपचार गर्नबाट बन्चित भएको कामी परिवाले काँग्रेसको सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ । कामको उपचारका लागि बिभिन्न १२ वटा देशका जनसम्पर्क समितिहरुले सहयोग गरेका छन् । काँग्रेस चितवनका जिल्ला तथा वडा स्तरीय बिभिन्न नेताहरुको उपस्थितिमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारले सहयोग उनको उपचार सम्पन्न भईन्जेल सम्मका लागि गर्न आग्रह गरेको छ । सो अबसरमा बोल्दै काँग्रेस चितवनका सचिब जोशीले आबश्यक सहयोगका लागि काँग्रेस तयार रहेको बताउनुभयो । सो अवसरमा बोल्दै नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष एबं क्यान्सर अस्पतालका नाक, कान घाँटी रोग बिशेषज्ञ डा। अनिल बिक्रम कार्कीले अस्पतालबाट हुने सहयोगका लागि सधै आँफुहरु तयार रहेको बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.