• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना संक्रमणकाे विश्लेषण गर्न सहायक प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा समूह गठन

  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  खोटाङमा कोभिड–१९ को संक्रमण दर आँकलन तथा विश्लेषण गर्न सहजीकरण समूह गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल संयोजकत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसिसी) को बैठकले कोभिड–१९ को संक्रमणको आँकलन तथा विश्लेषण गरी समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समूह गठन गरेको हो ।

    सहजीकरण समूहको सदस्यमा गोरखनाथ गण मुडे व्यारेकका सेनानी झनक थापा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाह, सशस्त्र प्रहरी बल हलेसी गुल्मका सहायक प्रहरी निरीक्षक जीवन खतिवडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सञ्जिव दाहाल, जिल्ला अस्पतालका मनिष पौडेल र स्वास्थ्य कार्यालयका भीष्म पाण्डेय छन् ।

    ७ माघदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले आगामी ७ माघदेखि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क लगायतका प्रवेशका लागि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । साथमा खोप कार्ड नभए मोबाइलमा चिखेको खोप कार्डको तस्बिर देखाएर पनि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेश गर्न मिल्ने प्रशासनले जनाएको छ ।

    २५ जनाभन्दा बढीको उपस्थिति रहने मेला, भेला, महोत्सव एवं सामाजिक लगायतका कार्यहरुमा रोक लगाउने निर्णय गरिएको छ । सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, सामाजिक वा त्यस्ता प्रकृतिका कार्यक्रम नगर्न/नगराउन भनेको छ । अत्यावश्यक तथा नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

    मास्न नलगाइ गाडी चढ्न नपाइने 
    सार्वजनिक सवारी साधनमा स्वीकृत सिटभन्दा बढी यात्रु राख्न नहुने, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, यातायात व्यवसायीले सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेशमा रोक लाग्ने छ । यस्तै, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने छ भने सवारी साधनलाई दैनिक सेनीटाइज गर्नुपर्ने डिसिएमसीको निर्णयमा उल्लेख छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.