• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सहकारीबाट ठगिँदै जुम्लाका नागरिक

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । जुम्लामा सञ्चालित सहकारीले  ठगिगरेका पाइएको छ । सहकारीका  नाममा बचत  उठाएर सम्पर्कविहीन भएपछि  जुम्लाका नागरिक ठगिएका हुन् ।
    नागरिक बचतकर्ता  रुपमा सहकारीका सञ्चालक  र कर्मचारीबाटै ठगिँदै आएका छन । चन्दननाथ नगरपालिका–१० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन् ।  उनले  स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचत गरेका थिए  ।

    उनी त्यो सहकारीमा  अबद्ध दैनिक  बचतकर्ता छन्  । उनको त्यो सहकारीमा ३० हजार ५०० बचत पुगेको  छ ।  जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता न्यौपाने मात्र होइन । चन्दननाथ नगरपालिका–६ की  हरिदेवी  बुढा पनि  बचतकर्ता  हुन् । उनको बचत ९०० मात्र छ  । ‘महिले  स्वजन बहुउद्देश्यीय सहकारी संस्थाले चार हजार सेयर लगानी  गर्न  लागाएको थियो,’ उनले भनिन्, ‘हामीले आफ्नो घर खर्च कटाएर गरेको बचत सहकारीले  वालुवा पानी खन्याए जस्तै गरिदियो ।’

    सो सहकारी संस्था करिब ५०० व्यापारीले बचत गरेका छन् ।  सहकारीले बचत उठाउन छोडेर भागेको एक वर्ष  जति भयो । यसको प्रमुख संञ्चालक  चन्दननाथ १० गैरागाउँका  जनक  हमाल हुन् । सहकारीको कार्यालय पनि बन्द छ ।

    कतिपय नागरिकले दुई लाखसम्मको बचत गरेका छन । उनीहरुको पासबुकसमेत ब्याज हालिदिने भन्दै सहकारीले नै  लिएको छ ।

    त्यस्तै जुम्लाको बसपार्कमा संञ्चालित अर्को सहाकरी हो, समाज रुपान्तरण  । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था पनि नागरिकको बचत लिएर सम्पर्कविहीन भएको पाइएको छ । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीमा  पनि  ४०० को हाराहारीमा बचतकर्ता  आबद्ध छन् । यी सबै नागरिक सहकारीले ठगेको भन्दै  हारगुहार गर्दै आएका छन् ।

    समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीले  बचतको नामा जुम्लाका नागरिकलाई गठेको  चन्नदननाथ–६ कि एकुमाया खत्रीले बताइन् । उनले भन्निन्, ‘म यसको बचतकर्ता हुँ, मेरो यस सहकारीमा १५ हजार ३०० रुपैया बचत  छ ।’ खत्रीका अनुसार यस सहकारीमा  न्यूनतम पाँच हजारदेखि अधिकतम तीन लाखभन्दा बढी  बचत गरेका नागरिक छन् ।

    अध्यक्ष चन्दननाथका–८ तलिमका प्रकाश रोकायासहित सहकारीका पदाधिकारी भोजराज न्यौपाने, मंगलादेवी बोहोरा, रेशम शाही र  सर्पजित  बुढागत १२ असोजदेखि सम्पर्कविहीन छन् ।

    त्यस्तै समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्थाको पनि अवस्ता उस्तै छ  । समाजरुपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकायाका अनुसार यसअघि भोजराज न्यौपाने अध्यक्ष रहेका र आफू अध्यक्ष  भएको दुइ महिनामै काम विषेशले काठमाडौँ आएको र त्यसपछि सहकारीनै बन्द भएको छ ।
    नागरिकको सात लाखसम्म बचत फिर्दा गर्नुपर्ने रहेकोउनले स्वीकारे ।

    ‘यहि माघदेखि फगुनसम्म नागरिको बचत फिर्दा गर्नेछु । सहकारीले १२ लाख जति  ऋण पनि लगानी गरेको छ । त्यही ऋण असुल गरेर बचत फिर्ता गर्छु,’ उनले भने ।

    यता जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले ठगी गरेको उजुरी आएको खण्डमा कनुनी प्रक्रिया अगाडि बढाउने बताइन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.