• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नवलपुर जिल्लाले कोराना भाइरसको लागी उच्च सतर्कता कक्ष निर्माणकोे ब्यवस्था

  •   बुधबार, फागुन २८, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ
    नवलपुर ,
    कोराना भाइरसको संक्रमणबाट जोगिनको लागी  नवलपुर जिल्लाले पनि उच्च सतर्कताको लागी  आईसुलेसन कक्षकोे ब्यवस्था गरिएको छ । नेपालमा हाल सम्ममा कोरोना संक्रमित ब्यक्तिको संख्या नभएतापनि उच्च सर्तकर्ताका निम्ति जिल्ला अस्पतालले पूर्व सतकर्ताका लागि  एक  वटा आईसुलेसन वेडको ब्यवस्था गरिएको  मध्यबिन्दु जिल्ला अस्पताल का जनस्वस्थय निरिक्षक एवम  सुचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । हालमा १ वटा मात्र आईसुलेसन वेडको ब्यवस्था गरिएता पनि केहि दिनमै थप ३ वटा वेड थप गरिने सुवेदीले बताउनुभयो त्यस्तै उहाँले आईसुलेसन कक्षमा आवश्यक पर्ने सबै सामाग्रिहरुको ब्यवस्था गरिसकेको बताउनुभयो । कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन ,जिल्ला अस्पताल ,र स्थानिय तहहरु बिचमा भएको सर्बपक्षिय बैठक गरी आईसुलेसन कक्ष ब्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा उक्त कक्षको ब्यवस्था साथै  जनचेतनामुलक कार्यक्रम समेत आयोजना गर्दै आएको बताउनुभयो । नवलपुर जिल्ला नेपालको मध्यभागमा पर्ने भएता पनि यहाँ निर्माण भएका ठुला आयोजनाहरुमा चिनियाँ ब्यक्तिहरुको उच्च् संलग्नता रहेको हुदा सतर्क रहनुपर्ने बताउनुभयो ।  बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको औषधीको सम्भाब्यता नरहे पनि यसबाट सर्तक रहन सकिने हुदा भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने , र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन आग्रह समेत सुवेदीले जानकारी दिनुभयो ।

    

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.