• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवघाटको सरकारी बृद्धाश्रमको क्षमता वढाईने

  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देबघाट क्षेत्र बिकास समितिले संञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको क्षमता वढाईने भएको छ । हाल सो केन्द्रमा ३५ जना बृद्धबृद्धा रहेका छन् । यो संख्या तत्काल ५० पु¥याईने भएको छ । समितिका अध्यक्ष शिबराज पौडेलका अनुसार हाल वृद्धाश्रममा २० जना बृद्धा र १५ जना वृद्ध रहेका छन् । बृद्धाश्रममा भएको संरचना र व्यवस्थापन ५० जना सम्म राख्न सक्ने गरि मिलाईएको छ । उहाँले अब मापदण्ड पुरा गरि आएका बृद्धबृद्धालाई राख्न सकीने बताउनुभयो । सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एबं चिकित्सकले प्रमाणीत गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ । पौडेलका अनुसार हाल केन्द्रमा जाजरकोट देखि सुनसरी सम्मका बृद्धबृद्धा रहेका छन् । पछिल्ला वर्षहरुमा दाताहरुको राम्रो सहयोग रहेको छ । दुध र सागसव्जि वाहेक खाध्यान्न किन्नु नपरेको उहाँको भनाई छ । बार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको कार्यालयले जनाएको छ । बिभिन्न व्यक्तिहरुले बिबाहको वर्ष दिन, जन्मदिन, श्राद्धको दिन, संघ संस्थाको स्थापनाका दिन, जुन कुनै खुशिका समयमा त्यहाँका बृद्धबृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य उपचार गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् । पौडेलले सो केन्द्रलाई बिस्तार गरि वृद्धग्राम बनाउन लागिएको जानकारी दिनुभयो । एक सय जना वृद्धवृद्धा बसेर बिभिन्न गतिविधिमा समावेश हुन सक्ने गरि ग्राम वनाउन लागिएको हो । उहाँले भन्नुभयो “वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूती गर्न सक्ने गरी ग्राम वनाउँछौं ।” बृद्धबृद्धालाई लक्षित गरी ग्राममा बिभिन्न कार्यक्रमहरु गर्न सक्ने वनाईने छ । यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्कीएको नभएर सम्मानीत हो भन्ने अनुभूती दिलाउने गरि ग्राम वनाउन लागिएको हो । आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि वढाउने पौडेलको भनाई छ । सरकार र नीजि बिभिन्न संघ संस्थासंग बजेट जुटाएर उत्कृष्ठ ग्राम वनाउन लागिएको कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाट धार्मीक दृष्ट्रिले निकै महत्वपूर्ण स्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उहाँको भनाई छ । देवघाटमा रहेका नीजि र सामाजिक क्षेत्रबाट संञ्चालित वृद्धाश्रम, आश्रमहरु, मठमन्दिर, कुटीहरु लगाएतमा बृद्धबृद्धा बस्ने गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.