• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुर अस्पतालमा ६१ कोरोना संक्रमित गर्भवती महिलाले लिए प्रसुती सेवा

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा यस वर्ष ६१ जना कोरोना संक्रमित गर्भवती महिलाले प्रसुती सेवा लिएका छन् । यस वर्षको जेष्ठ महिनायता ६१ जना संक्रमित गर्भवतीले प्रसुती सेवा लिएका हुन् ।

    अस्पतालका अनुसार गत जेष्ठ महिनादेखि अहिलेसम्म पाँच सय १२ जना गर्भवतीले प्रसुती सेवा लिएका छन् । ति मध्ये ६१ जना कोरोना संक्रमित गर्भवती महिला हुन् । उनीहरु मध्ये एक जनाको शल्यक्रिया गरिएको हो भने बाँकीको सामान्य नै भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोख्रेलका अनुसार अहिलेसम्म कोरोना संक्रमित गर्भवती आमाबाट जन्मिएको बच्चामा संक्रमण देखिएको छैन । तर संक्रमित आमाबाट जन्मिएको बच्चामा सामान्य निमोनिया भने हुन सक्ने उनको भनाई छ ।

    उनी भन्छन्, “अहिलेसम्म जति पनि रिसर्च भइरहेको छ यस अनुसार संक्रमित महिलाहरुबाट जन्मिएको बच्चाहरुलाई संक्रमण देखिएको छैन । तर सुरुवातमा बच्चालाई निमोनिया हुने समस्या भने आउन सक्छ’ । कोभिड संक्रमित महिलाहरुमा समय अघि व्यथा लाग्ने, आमालाई गाह्रो हुने अवस्था हुन सक्छ । उनका अनुसार एक्टिभ इन्फेक्सनको अवस्थामा संक्रमित आमाले बच्चालाई स्तनपान गराउँदा भने समस्या हुन सक्छ ।

    संक्रमित महिलाबाट जन्मिएको शिशुलाई संक्रमणबाट बचाउन आमाले स्वास्थ्य सतर्कता अपनाउन पर्ने समेत उनको भनाइ छ । प्रसुती सेवाका भरतपुर अस्पताल रोजाइमा पर्ने गरेको छ । दक्ष तथा अनुभवी चिकित्सक र दक्ष प्रसुती सिए तालिम गरेका नर्सहरुका कारण चितवनसहित देशका बिभिन्न जिल्लाका गर्भवतीहरुले प्रसुती सेवाका लागि भरतपु अस्पताल नै रोज्ने गरेको अस्पतालकी वार्ड इन्चार्ज हिरा सुवेदीले बताईन् ।

    अहिले भरतपुर अस्पतालमा औषतमा दैनिक ४० जना महिला सुत्केरी हुने गरेका छन् । अस्पतालमा एक सातादेखि कोरोना संक्रमित सुत्केरी महिला भने शुन्य छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.