• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः महानगर प्रमुख रेनु दाहाल

  •   बुधबार, असार २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै अगाडि बढ्ने बताउनुभएको छ । बुधबार पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारीलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा प्रशासनिक भवन तथा पुस्तकालय भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र डीएलपीआईको एक करोड ४६ लाख रुपैयाँको लागतमा चार कोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण सम्पन्न भएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले चितवन इन्जिनीयरिङ क्याम्पस, भरतपुर बहुप्राविधिक विद्यालयका साथै मेडिकल कलेजहरु, कृषि तथा वन विज्ञान विश्वविद्यालय सबै विषयहरुको उच्च शिक्षा प्रदान गर्ने सरकारी तथा निजी कलेज, सामुदायिक विद्यालयहरु तथा निजी विद्यालयहरुले प्रवाह गरिरहेको गुणस्तरीय शिक्षाले भरतपुर शैक्षिक हब बन्दै गएको पुष्टि भएको बताउँदै यसलाई थप व्यवस्थित र विस्तार गरिँदै लैजाने बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा खुला विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको भन्दै त्यसका लागि आवश्यक जग्गाको खोजीमा आफू रहेको बताउनुभयो । चालु आर्थिक वर्ष २०७६÷७७ मा संघ, प्रदेश र महानगरको लगानीमा शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँभन्दा बढी बजेट परिचालन गरिएको जानकारी दिँदै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षहरुमा पनि सोही बमोजीम अगाडि बढ्ने बताउनुभयो । गुणस्तरीय र व्यवहारिक शिक्षा नै अहिलेको अवाश्यकता भएको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तर वृद्धि गर्नुको कुनै विकल्प नभएकोमा जोड दिनुभयो । शिक्षा क्षेत्रको समुचित विकास र विस्तार विना मुलुकले लिएको लक्ष हासिल गर्न नसकिने भन्दै महानगर प्रमुख दाहालले शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई शैक्षिक गुणस्तर कायम गर्न एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा भरतपुर २१ का अध्यक्ष चित्रसेन अधिकारीले विद्यालयको नवनिर्मित भवनसँगै शैक्षिक वातावरण विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.