• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लमजुङमा जबरजस्ती करणीका घटना बढ्दो, सात महिनामा १५ घटना

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ ।  पछिल्लो वर्षमा लमजुङमा जबरजस्ती करणीको घट्ना बढ्दै गएको पाइएको छ। पछिल्लो ६ वर्षमा अन्य अपराधिक घटनाको तुलनामा जबरजस्ती करणीका घटना बढेको लमजुङ प्रहरीको तथ्यांकमा पाइएको हो। चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै लमजुङमा १५ वटा जबरजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालयमा दर्ता मुद्दाको तथ्यांकले देखाएको हो ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचनाअधिकारी जगदिश रेग्मीका अनुसार चालु आर्थिक वर्षको श्रावण यतामात्रै १४ वटा मुद्दा जबरजस्ती करणीका रहेका छन् भने एउटा मुद्दा बाल यौन दुर्व्यवहार सम्बन्धी रहेका छन् । उनका अनुसार गत आर्थिक वर्षको अवधीमा मात्रै जिल्लामा १९ वटा जबरजस्ती करणीका घटना भएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन्, भने नौओटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।

    अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो । जिल्लामा सो आर्थिक वर्षमा मात्रै आठवटा जबरजस्ती करणीका घटना र आठ ओटा जवरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको रेग्मीले बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलत्कारका घटना हुने गरेको पाइएको छ ।

    प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा पनि जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँच वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । यस्तै आर्थिक वर्ष ०७२/७३ मा जबरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जबरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढ्दो पाइएको छ ।

    १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भएपनि जबरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ । कतिपय घटनाहरु आपसी लेनदेन मिलेपछि स्थानीय स्तरमै लुकाउने वा मिल्ने गरेका पनि छन् । आर्थिक प्रलोभनमा बलात्कारको घटना प्रहरी समक्ष उजुरी नगर्नेहरुको सख्यापनि समाजमा थुप्रै भेटिने गरेको छ । लमजुङ जिल्ला कारागारको तथ्यांकअनुसार जिल्लामा मुद्दाको प्रकृति हेर्दा अहिले सवैभन्दा बढी कैदीबन्दीहरु जबरजस्ती करणीका रहेको पाइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.