• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आफ्नै घर बनेपछी रामपुकारको खुसी: बितेको ४ बर्षसम्म खेपेका पिडाहरु सम्झन नै चाहदैनन

  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी  । छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरु घरतर्फ हेर्दै टोलाइरहेका छन । बालबालिका कोठाभित्र रमाइरहेका छन । कोही घरको सिगारपेटारमा ब्यस्त छन । अगाडि सम्सी-माइस्थान सडकखण्डमा हुइकिनेहरु एकनाशले बनेका घरहरुलाइ हेरेर मात्र ओहोरदोहोर गर्छन । सडकको वारीपारी पशु-चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरु पनि छन । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ ।  वृद्धहरुको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ ।

    यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तिमा पुगेपछी यस्ता दृश्यहरु जोकोहीले नियाल्न पाउछन । जन्ता आवास अन्तर्गत मुसहर बस्तिका मुसहरहरुको  जिवनमा नै पहिलो पल्ट आफ्नै घर बने पछीको खुसीयाली हो यो ।

    रामपुकार सादालाइ अघिल्लो हिउद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले  आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झण्डै ४ बर्ष प्रतिक्षामा नै दिनचर्या विताउनु पर्‍यो । अघिल्लो हिउद मात्र हैन उन्ले बितेको ४ बर्ष उस्तै पिडामा बिताए ।
    पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउद र बर्षायाममा भोगेको दु:ख र पीडा सम्झिनसक्नुको छ ।

    `बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले बर्षाभरी छोराछी बिरामी भए । वृद्ध आमा बिरामी परिन । ´ उन्ले भने ।

    बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

    मानिसलाइ नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ बर्षसम्म निक्कै कष्टकरसग जिविकोपार्जन गरे ।

    `मैले सरकारले घर बनाइदिन्छु भनेपछी भएको टहरालाइ समेत भत्काएर पुर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र बर्षाले सार्‍है विजोग बनाएको थियो । उन्ले भने ।

    त्यसो त रामपुकारले यस्तै समस्या कयौ बर्षदेखी नभोगेका हैनन तर सरकारले घर बनाइदिने भनेपछी अस्थायी टहरामा ओत लाग्दा  बितेको ४ बर्ष निक्कै कष्ट बन्यो ।

    रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।

    अहिले यस वडा न.२ मात्र १९ घर बनेका छन । गौशाला नगरपालिकाभरी झण्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाइ छ ।

    जन्ता आवास अन्तर्गत नै गौशाला स्थित फुल्का, खयरमारामा पनि  धमाधम घर बन्दै छन । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुमा सुरक्षित आवासको ब्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.