पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक बिहीबार दिउँसो जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा लमजुङका ५ जना, कास्की र नवलपुरका ४-४ जना, गोरखा, म्याग्दी, बाग्लुङका २-(२ जना र तनहुँका १ जना छन् । योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ११४९ पुगेको छ









