• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एमसीसी राष्ट्रभन्दा माथि हुन सक्दैन : मन्त्री पासाङ

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले मन्त्री राईले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने धारणा राखेका हुन् ।

    मन्त्री राईले एमसीसी सम्झौताको विषय टुंग्याउन राष्ट्रिय सहमतीको आवश्यकता औंल्याएका छन् । ‘एमसीसी त्यत्ती सजिलै अगाडि बढ्छ जस्तो लाग्दैन, यसले राष्ट्रिय सहमती खोज्छ, संशोधन गर्नुपर्ने बुँदामा पुग्नु पर्छ । राष्ट्र बचाउनु छ, राष्ट्र बच्यो भने त पार्टी बच्छ, राष्ट्र छैन भने पार्टी कहाँ रहन्छ, राष्ट्र छैन भने हामी जनता कहाँ रहन्छौं ?,’ मन्त्री राईले भने, ‘राष्ट्र जोगाउनका लागि वहस छलफल भइरहेको छ, दृष्टिकोणहरु केही बाझिएको होला, आँखा चिम गरेर पास गर्नुपर्छ भन्ने पनि होईन ।

    यसको समाधान राजनैतिक दले निकाल्छ र निकाल्नु पर्छ । राष्ट्रिय सहमती गरेरै जान पर्छ ।’ नवनिर्वाचित मन्त्री राईले वर्तमान सत्ता गठबन्धन सजिलै नटुट्ने दावी गरेका छन् । राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई एकठाउँमा जुटेको गठबन्धन यती सजिलै टुट्न नसक्ने मन्त्री राईको दावी थियो । उनले वर्तमान गठबन्धनमाथि राष्ट्रियदेखि अन्र्तराष्ट्रिय शक्ति केन्द्रको गिद्धे नजर परिरहेको बताएका छन् । ‘हामी गठबन्धनलाई बचाउनु पर्छ भन्नेमैं छौँ । हामी अग्रगामी पार्टी राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई जुटेका हौं,’ मन्त्री राईले भने, ‘यो सायद यती छिटै टुट्छ जस्तो लाग्दैन ।

    टुट्यो भने राजनीतिक रुपमा नियोजित ढंगले टुट्न सक्छ । अन्तर्राष्ट्रिय शक्ती केन्द्रहरुको पनि गिद्धे नजर छ ।’ मन्त्री राईले तत्कालिन नेकपा छँदा एमसीसीलाई अध्ययन गरेर संशोधन बिना पास गर्न नसकिने धारणा बनेको चर्चा गरेका छन् । उनले प्रदेशको नामाकरण चाँडै टुंग्याउन पहल भइरहेको जानकारी दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.