• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमती प्रदेशका दश जिल्ला मध्ये चितवनमा दुर्घटना बढी

  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बागमती प्रदेश अन्तर्गत उपत्यका बाहिरका दश जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाको रुपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्ला मध्ये चितवनमा सबै भन्दा बढी दुर्घटना भएको हो । कार्यालयको तथ्याङ्क अनुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९ सय ८० दुर्घटना भएका छन् ।

    ती दुर्घटना मध्ये चितवनमा मात्रै २ सय ९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो । राठोरका अनुसार चितवन पछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा रहेको छ । धादिङ तेस्रो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुरमा १ सय ६५ दुर्घटना भएको छ भने धादिङमा १ सय ५९ दुर्घटना भएको छ । यस्तै सिन्धुलीमा १ सय ५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिनुभयो ।

    कार्यालयको तथ्याङ्क अनुसार काभ्रेमा ७९ वटा, नुवाकोटमा ४५ वटा, सिन्धुपाल्चोकमा ४० वटा, दोलखामा १८, रामेछापमा १६, रसुवामा ६ वटा दुर्घटना भएका छन् । प्रदेशमा भएका दुर्घटना मध्ये सबैभन्दा धेरै सडकको अबस्थाका कारण भएको कार्यालयले जनाएको छ । बागमती प्रदेशमा रहेका सडकहरु जिर्ण वन्दै जाँदा सडकका कारण वढि दुर्घटना भएका हुन । सडकका कारण ४ सय ८९ वटा दुर्घटना भएको राठोरले बताउनुभयो । उहाँका अनुसार सडकको अबस्था, तिब्र गति, ओभरटेक लगाएतका कारण दुर्घटना वढि हुने गरेको छ । तिब्र गतिका कारण २ सय ३८ वटा दुर्घटना भएको उहाँले बताउनुभयो ।

    चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन् । यात्रुको गल्तिका कारण ५१ वटा, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१ वटा, यान्त्रीक खराबीका कारण २९ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा भएका दुर्घटनामा १ हजार ४ सय १५ सवारी परेका छन् । जसमा सबैभन्दा धेरै मोटरसाईकल रहेका छन् । प्रदेशभित्र भएका दुर्घटनामा ७ सय २५ वटा मोटरसाईकल परेको उहाँले बताउनुभयो ।

    यस्तै कार जिप २ सय ४१ वटा, ट्रक टेंकर १ सय ६१ वटा, बस १ सय ५ वटा टिप्पर ५३ वटा, टेक्टर ४५ वटा, टेम्पो ४० वटा, शारिरिक शक्तबाट चल्ने ३५ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परि ३ सय ७४ जनाको मृत्यु भएको छ भने २ हजार ९८ जना घाईते भएका छन् । घाईते मध्ये ५ सय ३० जना गम्भिर र १ हजार ५ सय ६२ जना सामान्य घाईते भएका हुन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.