• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग संञ्चालनमा

  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही ।  मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा संचालनमा आएको छ । सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा शुक्रबार उक्त डेरीको एक समारोहकाबीच उदघाटन गरिएको हो । मंगलम डेरी एण्ड फुड ईन्डस्ट्रीजको रुपमा संचालनमा आएको उद्योगको स्थानीय बयोबृध बबरजंग थापाले उदघाटन गरेका उद्योग संचालक राघो प्रसाद सिहंले जानकारी दिए ।

    उद्योग संचालक सिहंका अनुसार यस उद्योग १० करोड लागतमा तयार गरिएको हो । यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तिरिय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ । दैनिक १६ हजार लिटर सम्म दुधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रसाशनले उल्लेख गरेको छ । यस उद्योगबाट छुर्पी, पोका दुध, दही, घ्यु, पनिर, नौनी, खुवा, आईसक्रिम, कुल्फि, मिठाई, चकलेट लगाएतका परिकार उत्पादन गर्ने योजना रहेको छ ।

    उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाही सहित रौतहट, बारा, पर्सा, महोतरी र धनुषा सम्मका बजारमा पुर्‍याईने उद्योगका प्रवन्ध निर्देशक सवल सिहंले बताए । स्थानीय स्तरमा उत्पादन भएका दुध संकलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठुलो उद्योग संचालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुसी छाएको छ । प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १ सय ५० बढि नागरिकले रोजगारी पाउने छन् ।

    उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिहंले जानकारी दिए । उद्योग उदघाटन समारोहमा मधेश प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उप मेयर रेणुका पौडेल, सियाराम सिहं, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुडाथोकी, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, कांग्रेस नेता राम प्रसाद मैनाली, हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, टेक बहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.