• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पत्रकार एवम् लेखक बसन्त पराजुलीको मोम्चो

  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्षका बिषयमा मोम्चो कथा उत्कृष्ठ रहेको साहित्यकार तथा समालोचकहरुले बताएका छन् । शनिबार गैंडाकोटमा आयोजित मोम्चो कथा संग्रह माथिको परिचर्चा कार्यक्रममा बोल्दै साहित्यकार एबं समालोचकहरुले कथा भित्रका बिषयबस्तुहरुले नेपाली समाजमा भएको तिथो यथार्थतालाई बाहिर ल्याएको बताएका हुन ।

    चितवन साहित्य परिषदका पूर्ब अध्यक्ष गायत्री श्रेष्ठले नारि भोग्यामात्र नभई जननी भएको बताउँदै उनीहरु माथि हुने हिंसा रोक्न यो कथा संग्रह सार्थक वनेको बताउनुभयो । उहाँले भन्नुभयो “पृति सतमत्मक प्रबृति उजागर गर्न मोम्चो कथा संग्रह सफल भएको छ । नारी माथि हुने बिभेद, अन्याय र अत्याचार जस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु काथाकारको सबल पक्ष हो ।”

    समालोचक डा. एकनारायण पौडेलले यस कथा संग्रह भित्र आन्चलिकता प्रबलमात्रामा देखिएको बताउनुभयो । खोजमुलक र नारि बिषय बस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सिमान्तकृत समुदायमा रहेको चेपाङ्ग समुदायमा रहेको धर्म, संस्कृति, रिति रिवाजलाई टिप्ने काम भएको उहाँले बताउनु भयो । समिक्षक रमेश प्रभातले कथा भित्रको योन मनोबिज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य बस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नु परेको कथामा समेटिएको बताउनुभयो ।

    सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक बसन्त पराजुलीले नारि प्रधान बिषय बस्तुमा लेखिएको मोम्चोमा योन मनोबिज्ञान समेत पस्कने प्रयास गरिएको बताउनुभयो । साहित्यकार गोबिन्दराज बिनोदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एल.बि क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यास जस्तो बृहत नहुने बताउनुभयो ।

    भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामाहिक विषय विस्तुमा केन्द्रित ११ वटा कथाहरु रहेका छन् ।
    मोम्चो कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली डेड वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.