• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनमा दीक्षान्त समारोह : ४४६ जना दिक्षित

  •   शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । प्राविधिक प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । प्रहरी सेवालाई विशिष्टकृत गर्दै लैजाने र प्रहरी कर्मचारीहरुमा समय सापेक्ष व्यवसायिक दक्षता अभिवृद्धि गर्ने नेपाल प्रहरीको उद्देश्य बमोजिम मंसिर १५ गतेबाट मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवनमा तालिम दिइएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक बुद्धिराज गुरुङले दिक्षित भएका प्रहरी जवानहरुलाई मातृभूमि र नागरिकको सेवामा समर्पित रही योगदान गरे नेपाल प्रहरीको छविलाई अझै चम्काउन सकिने बताए । समय र प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा सधैँ नयाँ नयाँ चुनौती थपिएकोले प्रभावकारी रुपमा सामना गर्न परिस्कृत, व्यवसायिक, निष्ठा र लगनशीलताको खाँचो भएको उनको भनाइ थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शुभकामना मन्तव्य दिएका थिए भने शिक्षालयका उपनिर्देशक प्रहरी उपरीक्षक गोविन्द अधिकारी प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराएका थिए । तालिममा ८७ जना महिलासहित ४४६ जना प्रशिक्षार्थीहरु सहभागी थिए । उक्त तालिममा रामकृष्ण चौलागाई सर्वप्रथम, शुभनारायण चौधरी सर्वद्वितीय, हस्तबहादुर बुढा सर्वतृतीय, रामसिंह ठकुरी कवाज प्रथम, सुशीला बोहरा महिलातर्फ प्रथम, कमलबहादुर थापा चाँदमारी प्रथम, पूर्णबहादुर खड्का शारीरिक व्यायाप तथा सहनशक्ति प्रथम, श्रवणकुमार यादव अध्ययन प्रथम भएका हुन् । त्यसैगरी उत्कृष्टक प्रशिक्षकहरु अम्बरबहादुर राई प्रसनि, रविलाल थापा मगर प्रह, विमल लामा प्रह, निशान सारु प्रज, अजय रानामगर प्रज, अगमबहादुर सुनारी प्रज पुरस्कृत भएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.