• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सप्तरी कांग्रेस निर्वाचन : महिलाको प्राथमिकतामा उम्मेदवार पहिचान

  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सप्तरी । नेपाली कांग्रेस सप्तरीको नेतृत्व चयनका लागि आज शनिबार मतदान भइरहेको छ । महाधिवेशनमा मतदान गर्न जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाबाट मतदाताहरू आउँदै थिए । कतिले त मत खसालि सकेका थिए । कति मत खाल्न लाईनमा बसेका थिए।कति त मत खसाल्न लाईन लाग्ने तरखरमा थिए ।

    नजिक गाउँबाट आएका महिलाहरू भिड कम भएपछि मत खसाल्ने सोचले मतदान स्थल नजिक थकाई मार्दै चुनावको बिषयमा गफ गर्दै थिए।

    रूपनी गाउँपालिकाबाट आएकी ४५ वर्षिया संगिता देवी यादवले भन्दै थिईन्,´अहिले हामीसँग मत माग्न उम्मेदवार मात्र नभएर एक एक कार्यकर्ता हाम्रो पक्षलाई मत दिनु भन्दै दुई हात जोडेर आउँदैछन्। चुनाव सकेपछि कसैले चिन्दैनन्।हामी महिलालाई मत हाल्न  जति भनेपनि हामीले हाल्नु हुँदैन ।’

    जसले समस्या परेको बेला सहयोग गरेको छ,गर्छ उसैलाई मत दिनुपर्ने अनिताको भनाइ थियो ।

    सोही ठाउँबाट आएकी ६० वर्षिया भालसैर रामले अनितालाई समर्थन गर्दै भनिन्,´ बिरामी परेको बेला जसले अस्पताल पुर्याएको छ।आपत विपत परेको बेला उभिएको छ। उसलाई बाहेक यताउता मत गर्ने छैन ।’

    कति उम्मेदवार  उम्मेदवारी दिन र चुनाव लड्न मात्र जिल्ला आउँछन् भोटत लिईसकेपछि कहिलेकाहीँ आफ्नो कामले आउँछन् त्यस्तालाई भोट हाल्न हुँदैन र माग्न आए जवाफ दिनु परछ’ भालसैरले भनिन् ।

    अब गाउँका नपढेलेखेका महिलाहरू पनि चुनावको बिषयमा सचेत भईसकेका छन्। उनीहरूले पनि उम्मेदवार पहिचान गर्न थालेका छन् ।

    सप्तरी काँग्रेस सभापतिका उम्मेदवार रामदेव साह र शत्रुधन यादव बिच प्रतिस्पर्धा हुदैछ।

    संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिबमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ ।

    यस्तै कोइराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा राम कुमार साह, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकोले एकदिनपछि निर्वाचन सारेको हो ।

    ५० प्रतिशत मतदान दिउँसो ४ बजेसम्म सकिसकको छ। राति अबेरसम्म मतदान चल्ने छ।मतगणना भोलि हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.