• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शर्मिलालाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका’ को सम्मान, ४८ विधामा को –को सम्मानित भए ?

  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राजधानीमा शनिबार भएको ‘दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१’ मा विभिन्न ४८ विधामा स्रष्टालाई अवार्ड प्रदान गरिएको छ । माहिरो फेशन एन्ड डिजाइनको प्रस्तुति तथा टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म र पेजेन्ट नेपाल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा अभिनेताद्वय यसराज गराच, दिक्पाल कार्की र अभिनेत्री तेजुला खतिवडाले अवार्ड आयोजना गरेका हुन् ।

    कार्यक्रममा आयोजकले अभिनेत्री शर्मिला मल्ललाई ‘स्पर्श लिजेन्ड्री सिने नायिका –२०२१’ अवार्डबाट सम्मान गरेका थिए । उनको सम्मानमा शर्मिला अभिनित विभिन्न फिल्मका गीतमा कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा गीतकार शैलेन्द्र खनाल ‘शरद’ले म्युजिक भिडियो अवार्डले फिल्म, गीत संगीत तथा म्युजिक भिडियो क्षेत्रमा कार्यरत कलाकारलाई अघि बढ्न अझ धेरै प्रेरणा मिल्ने बताए ।

    अवार्डको निर्णायकमा रंगकर्मी वीरेन्द्र हमाल, कोरियोग्राफर सुवास बुढाथोकी, अभिनेता विशाल बिष्ट, गायिका सरिता भारती र मोडल प्रवण भुसाल थिए ।

    यी हुन् अवार्ड विजेता

    विशिष्ट योगदान सम्मान

    स्पर्श म्युजिक भिडियो लिजेन्ड्री नायिका अवार्ड –अभिनेत्री शर्मिला मल्ल

    लिजेन्ड्री कोरियोग्राफर अवार्ड – नृत्य निर्देशक बसन्त श्रेष्ठ

    लिजेन्ड्री सिनेमाटोग्राफर अवार्ड – छायांकार शिव ढकाल

    सर्वोत्कृष्ट सिने मेकअप आर्टिष्ट – रितु राना

    सर्वोत्कृष्ट चलचित्र पत्रकार – विष्णु सुवेदी (लेन्स नेपाल)

    सर्वोत्कृष्ट चलचित्र महिला निर्देशक – सम्झना उप्रेती रौनियार

    सर्वोत्कृष्ट पाश्र्व गायक – प्रताप दास (हर युग होस)

    सर्वोत्कृष्ट विधा

    सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक – बिजेश पौडेल (सरिताका दिदी)

    सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार  – लुज सिंह (चोरी मन सुटुक्क)

    सर्वोत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर –केशवराज भट्ट (पिरिती बस्या)

    सर्वोत्कृष्ट गीतकार डायस्पोरा – निर्मलराज परिवेश (चेप्टे सुन)

    सर्वोत्कृष्ट बाल गायन – यस श्री मर्हजन (दया थात)

    सर्वोत्कृष्ट गीतकार –डब्बु क्षत्री ( हे गाजली)

    सर्वोत्कृष्ट बाल मोडल – परिष्ना बास्तोला (पिरती लाउन सिकाईदेउ)

    सर्वोत्कृष्ट राष्ट्रिय गीत भिडियो मोडल – रिचा थापा (नेपाली हुँ म)

    सर्वोत्कृष्ट आधुनिक गीत मोडल (महिला) – आशा पौडेल (पिरती बस्यो)

    सर्वोत्कृष्ट पप गीत भिडियो मोडल (महिला)– एलिजा गौतम (विस्तारै विस्तारै)

    सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (पुरुष) – सागर लम्साल (तिम्रो मन)

    सर्वोत्कृष्ट म्युजिक भिडियो महिला निर्देशक –बिना श्रेष्ठ (न्याय मरेको देश)

    सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक –मिलन चाम्स (सीमाना पारी)

    सर्वोत्कृष्ट म्युजिक भिडियो – सीमाना पारी (मिलन चाम्स)

    आधुनिक विधा

    सर्वोत्कृष्ट आधुनिक गीतकार डायस्पोरा – कृष्ट क्षत्री  (यो आँखा)

    सर्वोत्कृष्ट आधुनिक गीत गायक – सिताराम पोखरेल (काँडा उम्रियो)

    सर्वोत्कृष्ट आधुनिक गीत गायिक– सुवानी मोक्तान (माया हो की)

    सर्वोत्कृष्ट आधुनिक गीत भिडियो एडिटर– दिनसन शाह (पिरती बस्यो)

    सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल (पुरुष)– जार्डन राजभण्डारी (वारा)

     

    नवोदित विधा

    सर्वोत्कृष्ट नव—गायक— गणेश थापा (आयो तिम्रै राजा)

    सर्वोत्कृष्ट नव—मोडल— अनुभूति श्रेष्ठ (मनको माया)

    सर्वोत्कृष्ट म्युजिक भिडियो नव—निर्देशक—विक्रमादित्य शाह (पिउन सुरु)

    मेकअप तथा ड्रेस विधा

    सर्वोत्कृष्ट मेकअप आर्टिष्ट—शैलजा शाह

    सर्वोत्कृष्ट ड्रेस डिजाईनर—कुसुम क्रियसन

     

    आदिवासी विधा

    सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो पुरुष मोडल– विश्वासजंग रायमाझी(बासुदेब)

    सर्वोत्कृष्ट इन्डिजिनियस गीत भिडियो महिला मोडल– सनुता गिरी (फिक्का फिक्का)

    सर्वोत्कृष्ट आदिवासी गीत भिडियो निर्देशक– हिरा चौधरी (गाव मे देखम)

    सर्वोत्कृष्ट आदिवासी म्युजिक भिडियो– वयागु जुला

    लोकदोहोरी अवार्ड

    सर्वोत्कृष्ट म्युजिक भिडियो एडिटर– पदम सुवेदी (फुर्के जुँगा)

    सर्वोत्कृष्ट लोकदोहोरी गायक– चिज गुरुङ (सान्नानी)

    सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल पुरुष– सुधीर श्रेष्ठ (फुर्के जुँगा)

    सर्वोत्कृष्ट लोक दोहोरी भिडियो मोडल महिला– करिश्मा ढकाल (पुकुली)

    सर्वोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक– दीपकमान सिंह (जोवन)

    इमर्जिङ विधा

    सर्वोत्कृष्ट इमर्जिङ महिला मोडल– आरध्यलक्ष्मी खड्गी

    सर्वोत्कृष्ट इमर्जिङ पुरुष मोडल– युवराज खतिवडा

    सर्वोत्कृष्ट लोक पप इमर्जिङ महिला मोडल– बिना रानामगर

    सर्वोत्कृष्ट इमर्जिङ कोरियोग्राफर– आशिष नापित

    जुरी अवार्ड

    गीतकार डायस्पोरा जुरी अवार्ड–उत्तम भण्डारी (किन रुन्छ मन)

    म्युजिक भिडियो नव—निर्देशक जुरी अवार्ड– अर्जुन भुसाल (ए प्रिया)

    गायन तर्फको जुरी अवार्ड– छेवाङ लामा (जात)

    म्युजिक भिडियो निर्देशक जुरी अवार्ड– देवेन्द्र पान्डे (मन बुढो भएन)

    इमर्जिङ कोरियोग्राफर जुरी अवार्ड–तेन्जु योन्जन

    विविध सम्मान विधा

    सक्रिय मोडलिङ योगदान– साक्षी लम्साल

    सक्रिय अभिनय योगदान– रोहित रुम्बा

    बेस्ट फेसन कोरियोग्राफर– हिमानी सुब्बा

    बेष्ट रियालिटी शो कोरियोग्राफर– नरेशवीर सिंह

    बेष्ट युथ इन्टरप्रेटर – अभिषेक लामा

    स्पेशल एबल हिरो – सानुबाबु बज्राचार्य

    सोसियल हिरो सम्मान – सुनिल खड्का

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.