सुर्खेत । कर्णाली प्रदेशले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने निर्णय गरेको हो ।