• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्याम्पस प्रमुख कार्यकक्ष अनिश्चितकालिन तालाबन्दी

  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाले धनकुटा बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दीको गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष राखेको सात बुँदे माग पत्रमा सम्बोधन नभएको भन्दै तोडफोड गरी क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

    क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली नेविसंघले कुर्सीसमेत जलाएको छ । संघले एक विज्ञप्तिमार्फत क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारको पुस्तकको व्यवस्था, छात्रावासको सुधारलगायत माग गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष राखेको थियो । माग सम्बोधन नभएकाले तालाबन्दी गरेको र यति हुँदा पनि माग सम्बोधन नभए थप प्रशासनिक कामकाज ठप्प गर्ने नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति सुवास भण्डारीले बताए ।

    पठनपाठन सुचारु गर्न विद्यार्थीसँग छलफल भइरहे पनि विद्यार्थीका माग क्याम्पसले क्रमिक रूपमा पुरा गर्ने क्याम्पस प्रमुख होमबहादुर बस्नेतको आरोप छ ।

    क्याम्पस प्रमुखको पक्षमा अनेरास्ववियु

    यस्तै क्याम्पस प्रमुखको कुर्सी जलाइएको प्रति अनेरास्ववियु क्याम्पस इकाई समितिले भने विरोध गरेको छ। अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघको नाममा केही अराजक व्यक्तिद्वारा क्याम्पस प्रशासनमा गरेको सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्याम्पस प्रमुखका कुर्सी जलाएकोमा आपत्ति जनाएको छ ।

    अनेरास्ववियुले क्याम्पसको सार्वजनिक सम्पत्ति तोडफोड र नष्ट गर्ने अराजक व्यक्तिहरूलाई कारबाही गर्न क्याम्पस प्रशासन समक्ष माग गरेको छ । क्याम्पस प्रशासनमा लगाइएको ताला २४ घण्टा भित्र नखोलिएमा अनेरास्ववियुले विद्यार्थीका हकहितका लागि जस्तोसुकै कदम उठाउन तयार हुने अनेरास्ववियु क्याम्पस इकाई समितिका अध्यक्ष बालकृष्ण बसेल र सचिव कुमार सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.