• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

म्यादी प्रहरीका लागि रुपन्देहीमा ३३५१ जनाले दिए आवेदन

  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  स्थानीय तहको निर्वाचनका लागि रुपन्देही सहित देशव्यापी रूपमा भर्ना प्रक्रिया सुरु भएको छ । आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा पहिलो दिन रुपन्देहीमा १४ सय ६५ जनाले र दोस्रो दिन १८ सय ८७ जनाले दर्ता गरेका छन् । चैत ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन आह्वान गरिएको छ ।

    बढेको गर्मीलाई प्रवाह नगरी रुपन्देही मात्र होइन छिमेकी जिल्लाबाट पनि युवाहरू आएर बिहानैदेखि दर्ताका लागि तछाड मछाड गर्दैछन् । जागिरको लालसामा कार्यालयमा बिहानैदेखि आवेदन दिन लाम लागेका युवाहरूको जमात छ । भिडले देशमा बेरोजगारीको अवस्था कस्तो छ भनी प्रस्ट पारेको छ । केही दिन भए पनि जागिर पाइने आसमा युवती र महिलासमेत घण्टौं लाइनमा बस्ने गरेका छन् ।

    रुपन्देहीमा २ सय ८ मतदान स्थल तोकिएको छ, आगामी निर्वाचनका लागि  ९४ वटा मतदान केन्द्र थपिएसँगै ७ सय ४ वटा मतदान केन्द्र निर्धारण भएको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता,  मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि ती म्यादी प्रहरी खटाइने भएको हो ।

    ४० दिन काम गर्न पाउने गरी नेपाल प्रहरी जवान सरहको सेवासुविधा पाइने गरी भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । कार्यालयबाट ९–१० वटा काउन्टरमा आवेदनको काम भइरहेको छ, कागजपत्र रुजुका लागि डेस्क खडा गरिएको छ । प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँच गरी दर्ता गर्ने गरेको प्रहरी उपरीक्षक रेग्मीले भने ।

    जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदान स्थल, मतदान केन्द्रलगायतका स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर म्यादी प्रहरीको संख्या निर्धारण गरिएको छ । जिल्लामा २ हजार ३ सय ६० जना म्यादी प्रहरी भर्ना लिइने छ ।

    म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय , पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत  एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने  कार्यालयले जानकारी दिएको छ । छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन  चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.