• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छथरको सुख्खाग्रस्त गाउँमा एक घर एक हिल ट्याङकी

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । सुख्खाग्रस्त गाउँमा पानीको जोहो गर्न सामाग्री नहुँदा समस्या नै हुन्छ । सबै नागरिकहरुले घरमा पानी जोहो गर्नका लागि हिल ट्याङकी किन्न सक्दैनन् । बिहान बेलुकी हात मुख जोड्नै धौ धौ बन्दै आएका नागरिकका लागि त झन मुस्किल कै कुरा हो । तर तेह्रथुमको छथर गाउँपालिका ३ नम्बर वडाले भने सुख्खाग्रस्त गाउँमा एक घर एक हिल ट्याङकी र फिल्टर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    नागरिकहरुको सेवा गर्न ठुलै लगानी नै चाहिन्छ भन्ने छैन । थोरै लगानी भएपनी प्रत्यक्ष नागरिकहरुले सेवा लिन सक्ने कार्यक्रमहरु प्रभावकारी बन्छ भन्ने यो वडाले उदाहरण दिएको छ । केही बर्ष अघीसम्म खानेपानीको समस्याले जरजर समस्या रहेको यो गाउँमा स्थानीय निर्वाचन पनी सञ्चालन भएको खानेपानी आयोजनाले यहाँका नागरिकहरुको दैनिकी नै फेरिन्दै आएको छ । घर घरमा खानेपानी पुगेपनी पानीको जोहो गर्ने सामाग्री नहुँदा पानी बिग्रीदाँ समस्या भोग्दै आएका नागरिकहरु वडा ल्याएको कार्यक्रमले राहात पाएका छन ।

    पानीको जोहो गर्ने भाँडा नहुँदा समस्या हुँदै आएको स्थानीय खलस्त बहादुर श्रेष्ठले बताए । उनी भन्छन् “हामीले ग्रागी,पेप्सी र बाल्टीहरुमा पानी थाप्थ्यौ दिनभरी पनी मुस्किलले पुग्थ्यो । कुनैबेला पानी बिग्रीन्दा खानेपानी कै समस्या हुन्थ्यो तर,अब वडाले हामीलाई पानी राख्ने हिल ट्याङकी दिएपछी ढुक्क भएका छौं ।” खलस्तबहादुर जस्तै भित्रीमाया श्रेष्ठलाई पानी जोहो गर्नलाई ढुक्क भएको छ । स्थानीय निर्वाचनबाट जनप्रतिनिधी भएर आए सँगै वडाको सुख्खाग्रस्त स्थानका नागरिकहरुको समस्यालाई मध्यनजर गरी एक घर एक हिल ट्याङकी कार्यक्रम अगाडी सारेको वडाध्यक्ष तुसलीजंग थापाले बताए ।

    निर्वाचित भएको पहिलो बर्ष वडाबाटै १० लाख रुपैयाँ बिनीयोजन गरि कार्यक्रम सञ्चालन गर्दै आएको थापाको भनाई छ । जनप्रतिनिधी निर्वाचित हुनु भन्दा पहिले नै तेलिया खानेपानी आयोजना सुरु गर्दै आएको र निर्वाचित भएपछी खानेपानी ब्याबश्थापनमा जुट्दै आएको वडा सदस्य फौदराज लिम्बुले बताए । उनी भन्छन् “ हामीले खानेपानी आयोजना त सुरु गर्याै तर एक दिन पानी बिग्रीयो भने नागरिकहरुलाई समस्या हुने भएकाले वडामा रहेका सबै  नागरिकहरुको घर घरमा हिल ट्याङकी ब्याबश्थापन गर्ने उदेश्यका साथ कार्यक्रमलाई बिगतका बर्षहरुबाटै सञ्चालन गर्दै आएका छौ । सबै नागरिकहरुले स्वास्च्छ खानेपानी पिउनु पर्छ भन्ने लक्ष्यका साथ वडाका सबै घरलाई फिल्टर पनि बितरण गर्दै आएका छौ ।” वडा हरेक बर्ष १०÷१० लाख रकम बिनीयोजन गर्दै नागरिकहरुलाई हिल ट्याङकी र फिल्टर बितरण गर्दै आएको जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.