काठमाडौं । नेपालका ८ जिल्ला कोरोना मुक्त भएका छन आइबारको नियमीत प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा।जागेश्वर गौतमले नेपालका ८ जिल्ला धनकुटा,रसुवा, मनाङ, मुस्ताङ भोजपुर ,हुम्ला संखुवासभा र पाँचथर कोरोना मुक्त भएको बताएका छन ।गौतमले गराएको अपडेट अनुसार आज सम्म नेपालमा १७ हजार ६ सय ५८ जनामा कोरोना संक्रमित पुष्टि भएको र ११ हजार ६ सय ९५ जना निको भई डिस्चार्ज भएको बताएका छन ।








