• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सकियो अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन सम्मेलन ग्रमिण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले शहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु शहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरुको राष्ट्रिय सम्मेलनले चिकित्सकहरुलाई ग्रामिण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् ।

    अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले ग्रामिण क्षेत्रमा दाँत मुखको स्वास्थ्य सम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकहरुले ग्रामिण क्षेत्रमा जानुपर्ने बताउनुभएको हो । “पछिल्लो समय ग्रामिण क्षेत्रमा मुख स्वास्थ्य सम्बन्धी बिरामीहरु बढ्दै गइरहेको छन्” डा काफ्लेले भन्नुभयो, “हामी चिकित्सकहरु ग्रामिण क्षेत्रमा गएर स्वास्थ्योपचारसँगै उनीहरुमा जनचेतना जगाउने काम गर्नुपर्छ ।”

    दन्त चिकित्सक क्षेत्र विस्तार र दक्षसँगलाई नेपालमा नै स्थायित्व दिन सबै क्षेत्र पहल गर्नुपर्ने डा.डा.जितेन्द्र शाहले बताउनुभयो । नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरु सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले जथाभावी दाँतको उपचार नगर्न सुझाव दिँदै सम्बन्धित विषय विशेषज्ञ चिकित्सकहरुसँग उपचार गराउन जोड दिनुभयो ।

    वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालका सहित भारत, बङ्गलादेश सहितका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो । सम्मेलनका क्रममा चिकित्सापद्धतीमा गुणस्तर वृद्धि, अनुसन्धानमूलक कार्यक्रम, नयाँ प्रविधिबारे छलफल भएको सहसंयोजक डा पूजा कोइरालाले बताउनुभयो । दाँतको समस्यासँगै अर्थोडेन्टिक उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिइ दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण भएको कोइरालाले बताउनुभयो ।

    सम्मेलनमा डा.जितेन्द्र शाह, डा.विरेन्द्र शाह, डा.पिङकी शाहको विशेष प्रस्तुती समेत रहेको थियो । दन्त चिकित्सा चिकित्सक शास्त्रको एक प्रमुख अङ्ग हो । दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्ये बाङ्गाटिङ्गा छिद्रा भएको, दाँत बाहिर भएको गिँजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.