• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेको पनि टुंगिएन टिकट

  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनको भागबण्डा मिलेको छैन भने दलहरुले उम्मेदवार पनि टुंग्याउन सकेका छैनन् ।

    दलहरुकाे अलमलले मनोनयन ढिला भएको हो । सकेसम्म अझै गठबन्धनको प्रयास गर्ने र नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरुको तयारी छ ।

    त्यसैले आइतबार रातिसम्म प्रयास जारी राखिने कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।
    ‘आज अझै प्रयास गर्छौं । नेताहरुसँग छलफल गर्छौं । मलाई लाग्छ, गठबन्धन कायम हुनेछ,’ उनले भने, ‘त्यसैले गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छौं ।’ जिल्लाबाट रिपोर्ट झिकाएर बैठकमा ब्रिफिङ भैरहेको छ । गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवार छनोट प्रक्रियासमेत अलमलिएको छ ।

    जिल्ला तहमा गठबन्धन बलियोसँग हुन नसकेपछि तालमेल टुट्ने देखिएको छ । गोरखामा कांग्रेस-माओवादीको मात्रै तालमेल गरिएकोमा केन्द्रले हस्तक्षेप गरेपछि अझै अन्योल सिर्जना भएको छ । अरु जिल्लामा पनि कुनै टुंगो छैन । आन्तरिक बैठक बसिरहेका छन् ।

    माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ गठबन्धन संस्कृति नभएका कारण समस्या भैरहेको बताउँछिन् । ‘हाम्रोमा गठबन्धनको संस्कृति छैन । त्यसमाथि फरक विचारधारा भएका पार्टीबीच गठबन्धन हुँदैछ,’ उनले भनिन्, ‘केही सकस भैहाल्छ । हामी मिलाउने प्रयासमै छौं ।’

    जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले बैठकमा छलफल मात्रै भएको तर निर्णय हुन नसकेको बताए । गठबन्धनको प्रदेशस्तरीय बैठक शनिबार राति पनि बसेको थियो । अहिलेसम्म ८५ मध्ये कुनै पनि पालिकामा गठबन्धन मिलेको छैन । यद्यपि महानगरमा भने केन्द्रबाट भागवण्डा टुंग्याइएकाे थियाे ।

    गठबन्धनको मात्र होइन, एक्लै चुनावी तयारी गरेको एमालेमा पनि टिकट टुंगिएको छैन । शनिबार ३० पालिकाको मात्रै टिकट वितरण गरेको एमालेले आज बाँकी टिकट बाँड्ने छ । केन्द्रीय नेताहरु काठमाडौंमै भएकोले टिकट वितरण रोकिएको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.