• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बैशाख २३ गतेबाट देशभर एक साथ प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’

  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन – बैशाख २३ गतेबाट देशभर एक साथ प्रदर्शन हुने चलचित्र ‘लक्का जवान’ बिभिन्न शहरमा प्रचार प्रसार सुरु गरेको छ । प्रचार प्रसारकै क्रममा चलचित्र युनिट आज (मंगलबार) चितवन आइपुगेको छ । चितवनमा चलचित्र युनिटले स्थानीय पत्रकारसँग भेटघाट गरेको छ । चलचित्र युनिटले ‘लक्का जवान’ मा नेपाली समाजको अर्गानिक कथा उठाएको बताएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शिवहरि ढकालले चलचित्रमा गाउँ घर समाजको कथालाई देखाउन खोजिएको बताए ।

    उनले चलचित्रमा कतैबाट आयातित कथा नभई नेपाली समाजकै अर्गानिक कथा प्रस्तुत गरिएको बताए । यस्तै उनले चलचित्रमा दर्शकले टेलिभिजनको पर्दामा देखेका ४० भन्दा बढी कलकारहरुले अभिनय गरेको बताए । उनले पछिल्लो समय साथ फिल्मले नेपाली बजार ओगट्डै गएको भन्दै ‘लक्का जवान’ कथा र बिषयबस्तुको हकमा कुनै पनि चलचित्रसँग प्रतिस्पर्धा गर्न तयार रहेको समेत बताए । उनले नेपाली चलचित्र हेर्दै नहेरी नराम्रो भन्नु भन्दा हेरेर राम्रो नराम्रो प्रतिकृया दिन पनि आग्रह गरे । उनले स्थानीय तहको निर्वाचनले चलचित्रलाई खास्सै असर नगर्ने दावी गरे ।

    निर्माता ध्रुव वन्तले चलचित्र निर्माण गर्ने धेरै समय देखिको चाहना ‘लक्का जवान’ बाट पुरा भएको बताए । उनले अमेरिका बसाईकै क्रममा चलचित्र निर्माणको योजना बनेको समेत सुनाए । उनले तीन वर्ष अघि निर्माण भएको चलचित्र कोभिडका कारण प्रदर्शनमा ढिलाई भएको बताए । कलाकार किरण केसीले चलचित्र ८० प्रतिशत कमेडीले भरिएको बताए । चलचित्रमा दर्शकलाई सोचनिए बनाउने र रुवाउने कथाबस्तु पनि रहेको उनले बताए । उनले चलचित्रको संगीत पक्ष पनि बलियो रहेको दाबी गरे ।

    नायक दिलिप रायमाझीले चलचित्रमा घर-घरको कथा रहेको बताए । उनले ‘लक्का जवान’ लाई कथै कथाको मिश्रणको रुपमा व्याख्या गरे । उनले चलचित्रको कथाले दर्शकको मन छुने दावी गरे । उनले चलचित्रमा आफुले देश छोडेर विदेशिएको युवाको भूमिका निभाएको बताए । नायक सलोन बस्नेतले ‘लक्का जवान’ लाई शुद्ध नेपाली कथा बोलेको चलचित्रको रुपमा व्याख्या गरे ।

    उनले नेपाली समाजमा देखे सुनेको कथा नै चलचित्रमा उठाईएको बताए । निर्देशक पौडेलले नै चलचित्रको कथा, पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सुशील पोख्रेल, स्वर्गीय जयनन्द लामा, सरोज खनाल, मनिषा श्रेष्ठलगायतको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.