• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगकाे माैनता ?

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महाेत्तरी । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्याण्डसहितको समूहले सहर, गाउँमा असान्त बनाउदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्‍न तेर्सिएको छ ।

    उम्मेदवारले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् भने आचारसंहिताको न्यूनतम पालनासमेत गरेका छैनन् । उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थक मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, विद्यालयमा पनि केन्द्रित भएकाे देखिन्छ । निर्वाचन आयोगले व्यानर राख्‍न समेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै ।

    खुलेआम सहर, टोल र बस्तीमा पार्टीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्‍ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ । खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दललाई निगरानी भइरहेको छ । ‘झण्डा तथा प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौँ, फेरि दोहोर्‍याएमा कारबाही प्रक्रिया अगाडि बढाउछौँ,’ उनले भने । सुरक्षा संयन्त्र लगाएर प्रचार सामग्री बजारका चोकबाट हटाए पनि राजनीतिक दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।

    निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागूगरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् । २५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार माेटरसाइकल र गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनकाे भनाइ छ । आयाेगले आचारसंहिता बनाउने तर, कारबाही गर्ने हिम्मत नगर्दा समस्या बनिरहेको बर्दिबासका स्थानीय भास्कर दाहालले बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.