• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सार्क नेताहरुबीचको भिडियो कन्फ्रेन्स, क्षेत्रीय सहकार्य बढाउन नेताहरु सहम

  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोभिड- १९ पाण्डामिक विरुद्ध साझा रणनीति तयार गर्नका आयोजित सार्क नेताहरुको भिडियो कन्फ्रेन्स सकिएको छ। कन्फ्रेन्समा सहभागि नेताहरुले सार्क क्षेत्रको साझेदारीलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
    बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नयाँ सुरुवात भएको र यसलाई यही मात्र रोकिनु नहुने बताइन्।
    ‘यो सुरुवात यही मात्र रोकिनु हुँदैन्। यसलाई हामीले हाम्रा अधिकारीहरु माझ स्वास्थ्य कर्मीमाझको साझेदारीलाई बढाउनुपर्छ। कोभिड-१९ का लागि मात्र होइन अन्य रोग विरुद्ध लड्का लागि पनि आवश्यक छ,’ उनले भनिन्, ‘हाम्रा विज्ञहरुलाई पनि एक ठाउँमा ल्याउनुपर्छ। हामीले एक ठाउँमा उभिएर काम गर्न आवश्यक छ। नयाँ महासचिवले यसलाई अगाडि बढाउनुहुने छ।’
    भुटानका प्रधानमन्त्री लोत्या छिरिङले सुरु भएको सम्वादलाई अगाडि बढाउनुपर्ने बताए। ‘हामीले फेरी भेट गरौँ। हाम्रा स्वास्थ मन्त्रीहरुको फोरम बनाउँ। फेरी भेट गर्ने वातावरण बनाऔँ,’ उनले भने।
    ‘हाम्रो क्षेत्र कोभिड-१९ को उच्च जोखिममा छ। यो हाम्रो साझा चुनौती हो। हामीले यस विरुद्ध साझा ढंगबाट लड्न आवश्यक छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले कन्फ्रेन्सका क्रममा भने, ‘क्षेत्रमा अनुभवहरुको सार्क क्षेत्रको साझा संयन्त्र बनाउन बनाउन आह्वाउनु पर्छ।’
    प्रधानमन्त्री ओलीले सार्क इमजेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए। उनले क्षेत्रीय संवादलाई अगाडि बढाउनुपर्ने बताए। उनले कोभिड १९ मात्र नभइ भविष्यमा आउने महामारी विरुद्ध साझा रणनीति बनाउनुपर्ने बताए।
    त्यस्तै मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले यो संवादलाई अगाडि बढाउन आवश्यक रहेको बताए। उनले सदस्य देशहरुका महामारी नियन्त्रण गर्ने संयन्त्रहरुबीच नजिकको साझेदारी बनाउनुपर्ने बताए। ‘यो समय द्विपक्षीय साझेदारीलाई बढाउने बेला हो। जसले क्षेत्रीय साझेदारीलाई बढाउने छ,’ उनले भने।
    श्रीलंकाका राष्ट्रपति गोतावया राजापाक्षेले भने- ‘कोभिड-१९ का लागि मात्र होइन भोलीका दिनमा पनि आउने साझा समस्याका लागि एक ठाउँमा उभिएर लड्न आवश्यक छ।’
    कन्फ्रेन्स कलमा सहभागि पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जापर मिर्जाले यो संवादलाई अगाडि बढाउनुपर्ने बताए। उनले सार्क सचिवालयलाई यसको जिम्मा दिनुपर्नेसमेत बताए।
    सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा पनि एक भएर काम गर्ने बताए। ‘यो स्पष्ट छ की हामी एक भएर काम गर्ने छौँ। आगामी दिनमा आउने समस्या विरुद्ध लड्न साझेदारी गर्ने छौँ,’ मोदीले भने।
    उनले सदस्य राष्ट्रले एक एक जना विज्ञहरुलाई छनोट गरेर एक साता भित्र आइतवारको भिडियो कन्फ्रेन्सको फलोअप कन्फ्रेन्स आयोजना गर्ने प्रस्ताव राखे।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.