• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिटि हल देवघाट गाउँपालिकालाई हस्तान्तरण

  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । देवघाट गाउँपालिकामा सिटी हल निर्माण सम्पन्न भएको छ । देवघाट गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरी सिटी हल निर्माणको कार्य गरेको नीति कन्स्ट्रक्सनले आज देवघाट गाउँपालिकालाई सो सिटि हल हस्तान्तरण गरेको हो । देवघाट गाउँपालिका वडा नम्बर ५ क्युदीमा निर्माण भएको ४ सय क्षमताको सिटि हल निति कन्स्ट्रक्सनले सम्पन्न गरि देवघाट गाउँपालिकाका अध्यक्षलाई सिटि हलको साँचो हस्तान्तरण गरेको छ । सो सिटि हल भवन निर्माणको लागि गण्डकी प्रदेशबाट ६०५ र देवघाट गाउँपालिकाबाट ४०५ आर्थिक विनियोजन गरिएको थियो । सिटि हल निर्माणको लागि २०७६ साल असार ८ गते निति कन्स्ट्रक्सनले सम्झौता गरेको थियो भने २०७७ साल असार ३१ गते भवन सम्पन्न गरेको हो । सम्झौता सम्पन्न गर्ने तोकिए समयमै भवन सम्पन्न गरिएको निति कन्स्ट्रक्सनका प्रोपाईटर हरि प्रसाद घिमिरेले बताउनुभयो । सिटि हल भवन निर्माणको लागि लागत अनुमान १ करोड १२ लाख ४६ हजार ८ सय ६३ रुपैयाँ ६० पैसा रहेको थियो भने भवन सम्पन्न हुँदा कुल लागत १ करोड १ लाख ३१ हजार ८ रुपैयाँ ७२ पैसा लागेको थियोे। सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापा मगर, देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट वडा १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट २ नम्बर वडाका वडा अध्यक्ष पोल बहादुर आले, देवघाट ३ नम्बर वडाका वडा अध्यक्ष कृतिमान आले, देवघाट ४ नम्बर वडाका वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडाका वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य यममाया गुरुङ, अनिता गुरुङ, भोगिमाया राना, बालकुमारी परियार र चन्द्रप्रकाश बि।क लगाएतको उपस्थिति रहेको थियो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा मगरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.