• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्यार्थीलाई चिट चोराएर पास गर्ने नगर्नुस् : प्रजिअ प्रसाई

  •   सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला ।  जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले जुम्लाका विद्यालय शिक्षामा सुधार आवश्यक रहेको बताएकी छन् । समाजिक विकास कार्यालयले आयोजना गरेको विद्यालय शिक्षा सुधार योजना सम्बन्धीको तीन दिने तालिममा उनले यस्तो बताएकी हुन् ।
    प्रजिअ प्रसाइले भनिन्, जब सम्म शिक्षामा भएको वेथिति हटाउन सकिँदैन, तब सम्म समाज बिकासको परिकल्पना गर्न सकिँदैन ।’ विद्यार्थीलाई पढाइमा मिहेनत गराए पास गराउनु पर्ने उनको भनाइ छ ।

    तर जुम्लाका शिक्षकले विद्यार्थीलाई अध्यायन गर्न शिकाउनुको साटो परीक्षामा चिट चोराउने गरेको  भेटिएको उनले बताइन् । जुम्लामा सञ्चालन भएको एसइइ परीक्षा र हाल सञ्चालित कक्षा १२ को परीक्षा अनुगमनको क्रममा यस्तो भेटिएको बताइन् । उनले भनिन, जुम्लाका सबै विद्यालयमा अनुगमनमा गएका थियौँ । तिलागाउँपालिकाको सरस्वती  प्राविधिक बिद्यालय, चन्दननाथ नमुना माध्यमिक बिद्यालय,  तातोपानी गाउँपालिकाको हिमशिखर बिद्यमालय लगायत बिद्यालयमा  बिद्यार्थीलाई  शिक्षकले नै चिट चोराउदै गएको पाएका हौँ ।

    शिक्षकले बिद्यालयमा पठनपाठन गराउनु पर्छ भन्दा पनी राजनितिक गतिबिधिमा बढी सक्रिय हुने गरेको बताईन । आफ्ना बालबालिकालाई निजि स्कुलमा पढाउने, सरकारी बिद्यालयमा पठनपाठन गर्दै आएका बिद्यार्थीलाई पढाउने भन्दा पनी चिटचोरेर पास हुन सिकाउने परिपाटी अन्त्य गर्न जुम्लाका सबै बिद्यालयका प्रधाना ध्यापक र स्थानीय तहका शिक्षा शाखाका प्रमुखलाई  अनुरोध गरिन । प्रअिज  प्रसाइले, विद्यालय व्यवस्थापन समिति (विव्यस) को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताइन । उनले,समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार सुझाब दिइन  ।

    त्यस्तै नगर शिक्षा ,सुधार योजना, गाउँशिक्षा  सुधार  योजना, र बिद्यालय शिक्षा सुधार योजनाका  प्रशिक्षक मेगराज न्यौपानेले, शिक्षा क्षेत्रको यस सुधार योजना निमार्णको लागी  सबैको सहयोगमा आबश्यक रहेको बताए  । उनले यस प्रशिक्षण तालिमले  शिक्षा क्षेत्रको सुधार योजना  निर्माणका लागी  गरिएको हो ।

    त्यस्तै सामाजिक बिकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाइले अहिले सम्म  बिद्यालयमा ध्यापन राउदै आएका शिक्षकले शिक्षा सुधार योजना बनाएको पाइदैन ।  त्यसैले शिक्षामा गुणस्तर ल्याएन नसकिएको हो । यस कार्यक्रमले शिक्षा क्षेत्रको सुधारको लागी महत्वपुर्ण हुने छ । उनले भने,‘शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधारको योजना विकासका गर्ने बताएको छ । उनले विद्यालय सुधार योजनाको मूल ध्येय शैक्षिक गुणस्तर सुधारका लागि राम्रो उपलब्धी हुने बताए ।

    जुम्लका आठ वटा स्थानीय तहका शिक्षाशाखाका प्रमुख र बिद्यालयको प्रधानाध्यापक ,र शिक्षकहरुको सहयताका कुनै एक पालिकामा  विद्यालय सुधार योजना  बनाउने बताए ।उनले भने ,बाकी सबै  सम्बन्धीत स्थानीयतहले बनाउनु पर्ने बताए । उनले थपे,‘ शिक्षा सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर सुधारका लार्गि  सहयोग गर्ने एउटा साधन  बन्ने छ ।  सामाजिक  बिकास कार्यलयले आयोजना गरेको बिद्यलय शिक्षा सुधार  सम्बन्धी  तिन दिने कार्यक्रमको प्रशिक्षण रेशम बहादुर शाही र मेगराज न्यौपानेले गर्ने  भएका छन ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.