• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जोगमाया तामाङ्गलाई श्रद्धान्जली

  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गञ्जनगर । सबै धर्मसस्कृति , वर्ग समुदायको हित र संरक्षणका लागि साविक गुञ्जनगर गाविसका अध्यक्ष स्व.आइतसिहं तामाङ्गको भूमिका उलेख्निय रहेको एक कार्यक्रम बोल्ने वक्ताहरुले बताउनु भएको छ । तामाङ्गको धर्मपत्नी जोगमाया तामाङ्ग दिवंगत हुनुभएको ११ औ पुण्य तिथीका दिन उहाँलाई श्रद्धान्जली दिने क्रममा बोल्ने वक्ताहरुले यस्तो बताउनु भएको हो । श्री परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुलले वुधवार उहाँको निवास गुञ्जनगरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमममा पुग्नु भएका साविक गुञ्जनगरका गाविस उपाध्यक्ष विण्णु ढकालले अध्यक्ष तामाङ्ग सबै क्षेत्र ,वर्ग समुदायका समान दृष्टी राखेर कार्य गर्ने सक्ने कुशल व्यक्तित्व हुनुभएको बताउनु भयो । उहाँ अध्यक्ष तामाङ्गकै कार्यकालको गाविसको उपाध्यक्ष पनि हो ।सो अवसरमा उहाँले गुञ्जनगर गाविसमा थोरै बजेटमा पनि धेरै विकास निमार्ण कार्य गरेको अनुभव सुनाउनु भयो ।कार्यक्रममा परमान्द स्मृति वैदिक विद्याभवन गुरुकुलका व्यवस्थापनका अध्यक्ष मुक्तिनाथ ढकालले उहाँकै सहयोग र साथले गुञ्जनगरमा गुरुकुल स्थापना हुन सकेको बताउनु भयो । उहाँका सहपाठी समाजसेवी खेमनाथ सुवेदी –शास्त्रीले हर कार्य गर्दा आफूसगँ राय सल्लाय स्व. अध्यक्ष तामाङ्गले लिने गर्नुभएको बताउनु भयो । सो गुरुकुलको स्थापनाका साथै गुरुकुललाई भूमि उपलब्ध गराउन तत्कालिन गाविस अध्यक्ष तामाङ्गको योगदान उलेख्निय रहेको गुरुकुलका प्रधानअध्यपाक ज्ञान प्रसाद भुर्तेलले जनाउनु भयो । स्व.आइतसिहं तामाङ्ग साविक गुञ्जनगर गाविसमा २०४९÷ २०५४ सम्म अध्यक्ष हुनुहुथ्यो ।उहाँको गत २०७५ साल वैशाख २५ गते ७९ वर्षको उमेरमा निधन भएको थियो । उहाँकै कार्यकालमा गाविसले वैदिक धर्म परिषद् पश्चिम क्षेत्रिय कार्यलयका लागि २०५३ सालमा ५ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । सो जग्मामा नै २०५४ साल देखि गुरुकुल सञ्चालन गरिएको छ । हाल यस गुरुकुलमा आवासिय सुविधाका साथ ५० जना छात्रहरुले अध्यन गरिरहेका छन् ।
    सो सन्र्दभमा बोल्ने वक्ताहरुले स्व. जोगमाया तामाङ्गको साथ र सहयोगले राजनीति ,सामाजिक क्षेत्रमा अध्यक्ष तामाङ्गले सफलता हासिल सफल हुनु भएको बताउनु भएको छ । उहाँको छोरा आशराम तामाङ्गका गुञ्जनगर कृषि हाट बजारका एवं जय वुद्ध टोल विकास सस्था भरतपुर १८को अध्यक्ष हुनुहुन्छ । जोगमायाको गत साउन ५ गते ८४ वर्षको उमेरम ानिधन भएको थियो । उहाँको आशराम र चन्द्र बहादुर २ छोरा र दुरमाया ,सुकमाया र नौमाया तीन छोरीहरु रहनु भएको छ । उहाँलाई भरतपुर महानगरपालिका १८ परियार , गुञ्जनगर कृषि हाट बजार परिवार लगायतका समाजीक संघसस्थाले पनि समवेदना प्रकट गर्नुभएको छ ।।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.