• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेानाविरुद्धकाे खोप

  •   आइतबार, असार १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । रुपन्देही नेपालकै सबैभन्दा बढी काेराेनाभाइरस (काेभिड-१९)विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्यांक शतप्रतिशतभन्दा बढी छ । हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरुलाई कोभिड खोप दिएकोमा रुपन्देहीमा लक्षित समूहको १०२ प्रतिशतले पहिलो र १०५ प्रतिशत अर्थात ८ लाख ४२ हजारले  पूर्ण खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

    रुपन्देहीमा ८ लाख ३५ हजार ७९० जना १२ वर्षमाथिका लक्षित समूह थिए । अन्य जिल्लाबाट काम गर्न आउन, सुरक्षाकर्मी, तथा बसाइ गरिरहेका नागरिकले पनि रुपन्देहीबाट खोप लिएकोले लक्षितभन्दा बढी प्रतिशत देखिएको हो । अन्य जिल्लामा पहिलो डोज खोप लगाएका तथा अन्य जिल्लाबाट बसाइसराइ गरी आएकाहरुले समेत दोस्रो डोजको खोप लगाएको कारण यहाँ मात्रा बढेको शर्माको भनाइ छ ।

    पूर्ण खोप लिएकामध्ये तीन लाखले बुस्टर खोपसमेत लिइसकेको कार्यालयले जानकारी दिएको छ । चैतबाट सुरु भएको बुस्टर खोप उक मात्रा लगाइने गरिएकोमा १८ वर्षमाथिका ७ लाखमध्ये सो संख्यामा उक्त खोप लिएका छन् ।

    नेपालको १३ जिल्लामा खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा कम रहेकोमा सो सूचिका लुम्बिनी प्रदेशको एक जिल्ला मात्रै परेको छ । समग्रमा प्रदेशको खोप लिनेको संख्या सन्तोष जनक भए पनि बाँकेमा मात्र ६८ प्रतिशतले पूर्ण खोप लिएका छन् । रुपन्देहीमा भने लक्ष्यभन्दा बढीले खोप लिएका छन् । पहिलो मात्रा लिने र दोस्रो मात्रा लिनेको संख्यामा कमि आए पनि लक्षित समूहभन्दा बढीले खोप लिइसकेका खोप अधिकृत शर्माले जानकारी दिए ।

    रुपन्देही पूर्ण खोप जिल्लाको पंक्तिमा छ । १६ पालिका रहेको रुपन्देहीमा सात पालिका पूर्ण खोप घाेषणा भइसकेको छ भने अन्य पालिकाहरु पूर्ण खोप लिई घोषणाको प्रक्रियामा छन् । रुपन्देहीको सैनामैना, तिलोत्तमा, मर्चवारी, ओमसतिया, रोहिणी, सियारी सुद्धोधनले पूर्ण खोप घोषणा गरिसकेको खोप अधिकृत शर्माले भने ।

    हालसम्म १२ वर्षभन्दा बढीका नागरिकलाई खोप लगाइएकोमा, शनिबारबाट रुपन्देहीमा  ५ देखि ११ वर्षका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु भएको छ । दुई चरणमा लगाइने गरी जर्मन बायोटेक्नोलोजी कम्पनी को बायोटेकले अमेरीकी कम्पनी फाइजरको खोप हो ।

    ९१ प्रतिशत बढी खोपको प्रभावकारिता रहेको फाइजर बायोएनटेक खोप सबैभन्दा सुरक्षित छ । रुपन्देहीमा १० लाख ८७ हजार कुल जनसंख्या रहेकोमा ५ देखी ११ वर्ष उमेर समूहका एक लाख ४४ हजार ८५५ जनालाई खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.