• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खैरहनी नगरपालिका भित्र मिर्गौला रोगीको तथ्यांक संकलनपछि यातायात खर्च दिईने

  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनी नगरपालिका भित्र रहेका मिर्गौला रोगी विरामीको तथ्यांक संकलन गरेर डायलाईसिसका लागि यातायात खर्च दिईने भएको छ । नगर भित्र कति जना विरामी छन्, उनीहरुले कति पटक डायलाईसिस गर्छन् सोको पूर्ण तथ्यांक लिईने छ । त्यसका आधारमा नगरले चालु आर्थिक वर्षमा विनियोजन गरेको वजेटबाट उनीहरुलाई अस्पताल सम्म पुग्नका लागि यातायात खर्च दिईने नगर प्रमुख लालमणि चौधरीले वताए । असारमा सम्पन्न भएको सातौ नगरसभाले मिर्गौला पीडित विरामीका लागि अस्पताल सम्म पुग्न यातायात स्वरुप प्रदान गर्न २ लाख रुपैया छुट्याईको छ । नगर सभाले २ लाख विनियोजन गरेको छ नगर प्रमुख चौधरीले भने – तथ्यांक संकलन पछि अपुग हुने स्थिति देखिएमा पुषको नगर सभाले थप वजेट विनियोजन गर्छ । कागजपत्र पुरा गरेका विरामीलाई चौमासिक रुपमा यातायात खर्चको रकम दिईने छ । सामाजिक विकास समितिको विहीवार वसेको वैठकले एचआईभी पीडित र विपन्न समुदायको स्वास्थ्य बीमाका लागि कार्यविधी वनाउन एक समिति गठन गरेको छ । सामाजिक विकास समिति संयोजक मनेजर महतोको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ सदस्य रहेको कार्यविधि निर्माण समिति वनाईएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । कार्यविधि निर्माण पछि त्यस्ता व्यक्तीहरुको बीमा प्रक्रिया सुरु हुनेछ । स्वास्थ्य बीमाका लागि नगरपालिकाले यो वर्ष ३ लाख ४९ हजार रुपैया विनियोजन गरेको सामाजिक विकास समिति संयोजक महतोले वताए । वैठकमा नगर प्रमुख चौधरी,उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,स्थानीय शिक्षा अधिकारी राजु वानियाँ,स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी,सामाजिक विकास समिति सदस्यहरु मैया विक,पवन श्रेष्ठ,कृष्ण सुवेदीको उपस्थिती रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.