• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भकारो सुधार कार्यक्रमले ग्रामीण भेगका किसानको उत्पादन बढ्यो

  •   बुधबार, असार २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला  । जुम्लाका ग्रामीण भेगका किसानलाई मलको जोहो गर्नका लागि भकारो सुधार कार्यक्रम लागू भएको छ । पशुचौपायाको मल व्यवस्थापन गरी खेतबारीमा लगाउँदा बाली सप्रने तथा रासायनिक मलको कम प्रयोगबाटै उत्पादन बढाउन सकिने भएपछि भकारो सुधार कार्यक्रम मालिका बोताका किसानले अगाडि सारेका हुन् ।

    कृर्षि विकास कार्यालय जुम्लाको श्री अर्ग्यानिक कृर्षि उत्पादन समूह मालिका बोताको समन्वयमा किसानका लागी भकारो सुधार गर्न कार्यक्रम लागू गरेको प्राङगारिक कृर्षि प्रवर्द्धन अधिकृत ट्रम शाहीले बताए । उनले भने, ‘किसानले उत्पादन गर्ने गोठे मलको गुणस्तर कायम गर्नका लागी  यो कार्यक्रम लागू गरिएको हो ।’ उनका अनुसार कनकासुन्दरी गाउँपालिका २ मालिका बोतामा ७० वटा किसानलाई  भकारो सुधार कार्यक्रम पाएका हुन् ।

    उनीहरूको समूहको तर्फबाट ३० प्रतिशत र अनुदान र बाँकी कृर्षि विकास  कार्यालयको सहयोगमा त्यहाँका अर्ग्यानिक कृर्षि उत्पादन समूहमा आबद्ध किसानले पाएका हुन् । भकारो सुधार कार्यक्रमको मुख्य उद्देश्य  भनेको चौपायाको गोबर र मूत्रलाई छुट्टाछुट्टै व्यवस्थापन गरी मलको व्यवस्थापन गर्ने रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने,‘चौपायाको गोबरलाई समेत छानो बनाएर छानोमुनि गोबर संकलन गर्दा मल कडा हुने र घाममा सुक्दा मलको शक्ति गुम्न सक्ने भएकाले छानो बनाएर संकलन गर्ने गरिएको हो ।’

    अधिकारीका अनुसार भकारो सुधार कार्यक्रमले किसानले लगाएको बालीमा व्यवस्थित मलजल गर्न सकिने छ । ‘एकातर्फ गाईबस्तु बस्ने व्यवस्था समेत सहज हुन्छ, खाल्डाखुल्डी हुँदैन’, उनले भने, ‘ढलान गरेको ठाउँमा बस्ने व्यवस्था हुन्छ, त्योसँगै मूत्र र गोबरको व्यवस्थापन छुट्टाछुट्टै हुँदा मलको उचित व्यवस्थापन समेत हुन्छ।’

    भकारो सुधार कार्यक्रमले चौपायाको गोबर र मूत्रले छुट्टाछुट्टै मलको काम गर्ने भएकाले व्यवस्थित भएको  किसान रत्न रावतले बताए ।  ,गाईभैंसीको मूत्रले बालीनालीको कीराहरू मार्ने कार्यसमेत हुने भएकाले केही विषादीको कामसमेत सोही मूत्र मलबाट बनाउन सकिने किसान रावतको  अनुभव छ।

    ‘गोठको भुईँ ढलान गर्ने मूत्र संकलन गर्ने तथा गोबर मललाई उचित वातावरणमा कुहिने व्यवस्था गर्ने कार्य नै भकारो सुधार हो’, गहुकला रावतले भनिन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.