• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

  •   आइतबार, असार २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ ।  कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद १ लाख ८ हजारदेखि ६ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो ।

    सम्मानित हुनेहरूमा बेसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्व्होलासोथर गाउँपालिकाका गरी ३८ जना रहेका छन् । ज्ञान केन्द्रका अनुसार केन्द्रले तोकेको मापदन्ड पुरा गरेका कृशहरूलाई सम्मान गरिएको हो ।

    केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तीमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा २ सय वर्गमिटरमा व्यावसायिक खेती गरेको हुनु पर्ने प्रावधान रहेको छ । ज्ञान केन्द्रले तोकेको मापदण्ड पुरा गरी मर्स्याङ्दी गाउँपालिका ९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेती गरी प्रथम भएको छ । सो फार्मलाई एक लाख आठ हजार रुपैयाँ नगद प्रोत्साहन पाएको छ ।

    त्यसै दोस्रो हुन सफल मध्यनेपाल नगरपालिका ५ स्थित जंगल कृषि फार्मलाई नगद ५२ हजार नौ सय रुपैयाँ र तेस्रो हुन सफल क्व्होलासोथर गाउँपालिकाका अस्मिता कृषि फार्मलाई नगद ३० हजार प्रोत्साहन रकम प्रदान गरी सम्मान गरेको कृषि प्रसार अधिकृत किरण सापकोटाले बताए ।

    आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले कृषि उत्पादन बढाउनुको साथै बजारीकरणमा सहयोग गर्न पालिकाहरूलाई आफूले समन्वय गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लमजुङको हावापानीले यहाँ व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताए ।

    कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले कृषिमा व्यवसायीकरण गर्नका लागि प्रविधि, यान्त्रीकरण, सिञ्चाईसहितका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.