• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जनतासंग कृषि मन्त्री लामा , गुनासो गर्न मौका नदिने उद्घोष

  •   आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशका भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जनताको घरदैलोमा पुगि उनिहरुको गुनासा सुन्ने काम गरेका छन । गृह नगर चितवनको राप्ती आउँदा मन्त्री लामाले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गरि गुनासाहरु सुन्ने र समाधानको काम गर्दै आएका छन । यसै सिलसिलामा कृषि मन्त्री लामाले शनिबार आफ्नो क्षेत्रको खैरहनी नगरपालिकाका विभिन्न क्षेत्रमा पुगि जनताका गुनासो सुनेका छन । उनले खैरहनी ६ को तुलसिपुर, १२ को कपिया र १० को कठारमा जनतासंग भेटघाट गरेका हुन । त्यस क्रममा स्थानिय जनताहरुले प्रदेशबाट बिनियोजन हुने कार्यक्रम तथा बजेट आफ्नो क्षेत्रमा माग अनुसारको नपरेको भन्दै मन्त्री समक्ष गुनासो गरे । साथै बजेट कार्यन्वयनमा सहज पार्न, कृषि तर्फ सिचाइ र मेसिनरी औजार उपलब्ध गराउन , कृषि सडकलाई प्राथमिकता दिन, चरम रुपमा अभाव भएको युरिया मल आपूर्ति गर्नु पर्ने लगायत माग गरेका थिए । कतिपयले राप्ती नगरपालिकाको तुलनामा खैरहनिमा निकै कम बजेट पर्ने गरेको भन्दै गुनासो पोखे । जवाफमा कृषि मन्त्री लामाले शुन्य अबस्थामा सुरु भएको प्रदेश सरकार पहिलो र दोस्रो बर्ष कानुन बनाउन केन्द्रित भए पनि बिकासको काम पनि संगै भएको बताए । प्रदेश सरकारको औचित्य नभएको भन्ने कतिपयले भन्ने गरे पनि यो अबधिमा सरकारबाट थुप्रै काम भएको मन्त्री लामाको दाबी थियो । प्रदेश सरकारले चितवनमा कृषि र पशुपालनमा करोडौंको योजना बिनियोजन गरेको उल्लेख गर्दै उनले बिस्तारै कृषि क्षेत्रले फड्को मार्ने आशा समेत व्यक्त गरे । जनताका असिमित माग हुनु स्वाभाविक रहने भन्दै मन्त्री लामाले क्रमशः त्यस्ता मागहरु सम्बोधन हुँदै जाने र गुनासो गर्ने ठाउँ नदिने आश्वासन दिए । भेटघाटका क्रममा सम्बन्धित वडाका जनप्रतिनिधि , राजनिती दलका प्रतिनिधि , विभिन्न संघसस्थका प्रतिनिधि लगायत स्थानीयबासी उपस्थित थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.