• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

१०८ छात्रछात्रालाई रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । राष्ट्रिय सेवा दलको सि।स। ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो ।

    रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागि भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए ।  रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर माबि, तिलोत्तमाको मणिग्राम स्थित श्री शान्ति नमुना माबि तथा भैरहवाको बृहष्पति माबिका छात्रछात्रा तालिममा सहभागि रहेका छन् ।

    तालिममा रहेका तिन वटै बिद्यालयका छात्रछात्रालाई उनिहरु अध्ययन रहेकै बिद्यालयमा सस्थायत तालिम दिईनेछ । तालिम अबधि १ सय दिनको हुने र त्यस्मा ७९ दिन सस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे । तालिममा छात्रछात्राहरुलाई एफसी,बिसी, म्याप रिडिंग, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईने गणपति श्रेष्ठले बताए ।

    तालिम पुरा भए पछि आम नागरीकलाई सहयोग पुरयाउने उद्धेश्यलेनै राष्ट्रिय सेवा दल एनसिसि गठन भएको र अनुशासित नागरीक बनाउन मद्धत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने श्रेष्ठको भनाई छ । बृहष्पति बिद्यालयमा भएको तालिमको उदघाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले अहिले अनुशासनको कमि समाजमा देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्धत पुरयाउने र कुनै प्राकृतिक बिपत्ति पर्दा उद्धारका लागि सहयोग हुने खालको यो तालिममा लगाव राखी सिक्नु पर्ने बताए ।

    तालिममा बृहष्पति माबिका बद्रि बिशाल गुप्ता,  लगायतले मन्तब्य राख्दै यो तालिम अतिनै महत्वपुर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाकाृे  बनाउन मद्धत पुग्ने बताउनु भयो । कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, रुपन्देही शशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बिभाग रुपन्देहीका प्रमुख यादब, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन उप सेनानी मेरीसा बिष्टले गर्नु गरेकी थिईन ।

    राष्ट्रिय सेवा दलले २०७० साल सम्म ५ सय। ५ सय छात्रछात्रा गरी १ हजार जना तथा ०७१।७२ मा ६ सय जना , २०७२।७३ मा २००० जना, ७३।७४ मा ४ हजार जना, ७६।७७ मा ७७ सय जना र ०७८।७९मा ७७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका  छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरीसकेको गरुणदल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.