• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

अवैध उत्खन्न गर्ने सवारीसाधनलाई पक्राउ गरेजस्तो मात्रै

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । आर्थिक वर्ष  ०७८/७९ मा महोत्तरीमा नदीजन्य वस्तु दोहनमा सम्लग्न ६२ वटा सवारीसाधन पक्राउ परे । प्रकाउ पर्नेमा ६ वटा जेसिबी, २७ वटा ट्याक्टर, २९ वटा ट्रिफर थिए । पक्राउ पर्नेमा धेरैजसो क्रसर व्यवसायीको जेसिबी, लोडर, ट्रिफर र ट्याक्टर रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    पक्राउ परेका सवारीसाधनबाट जरिवानास्वरुप १३ लाखभन्दा बढी राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बर्दिबास, गौशाला र औरही नगरपालिकामा नदीजन्य वस्तुको व्यापक उत्खनन् भैइरहेको पाइएको छ । यी नगरपालिकामा रातु, मरहा, जंगाहा, खयरमारा, बाँके आदि नदी छन् ।

    सामान्य जरिवाना गरिएका सवारीसाधनले फेरी नदी उत्खनन् गर्दा किसानहरूको सिंचाइ तथा नहरमा समस्या, कटान र बाढी बस्तीमा पस्दा धनजनको क्षति हुने गरेकाे छ । नदीको उत्खनन्काे निश्चित मापदण्ड बन्न नसक्दा जिल्लामा क्रसर व्यवसायी र ट्याक्टर व्यवसायीको मनोमानी चलेकाे स्थानीय बताउँछन् ।

    ढुङ्गा, गिटी, वालुवा उत्खनन् तथा बिक्रीवितरण ०७७ मा सरकारले स्पष्ट मापदण्ड बनाए पिन मापदण्ड कार्यान्वयन गराउन नसक्दा समस्या भइरहेकाे छ । बरु नदीजन्य वस्तुको उत्खनन्मा प्रोत्साहन गरिरहेको स्थानीयकाे आरोप छ ।

    ४ साउन ०७७ मा मन्त्री परिषद्को बैठकबाट स्वीकृत ‘ढुङ्गा, गिटी, वालुवा उत्खनन् बिक्री तथा ब्यवस्थापनसम्बन्धी मापडण्ड ०७७’ कार्यान्वयन  गर्न सङ्घीय सरकारले सबै पालिका र जिल्ला समन्वय समितीलाई पत्राचार समेत गरेको थियो । तर, मापदण्डविपरित खुलेआम उत्खनन्लाई नै रोजिरोटी बनाइरहेका ट्याक्टर व्यवसायी र क्रसर उधोगहरूले राजनैतिक शक्तिकाे आडमा नियम, कानुनलाई  नै चुनौती दिँदै आएका छन् ।

    ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसमबन्धी मापडण्ड ०७७ थप संसोधन गर्दै ०७९ समेत जारी गरेको छ । उक्त संसोधनमा क्रसर व्यवसाय संचालनका लागी स्पष्ट दुरी निर्धारण गरेको छ ।

    क्रसर उधोग सञ्चालन गर्दा राजमार्गवाट पाँच सय मिटरमा दुरीमा हुनुपर्ने मापदण्ड छ । यसैगरी, खोला वा नदिको किनारबाट पाँच सय मिटर दुरीमा, शिक्षण संस्था, स्वास्थ्य संस्थाबाट एक किलोमीटर दुरीमा, अन्तराष्ट्रीय सीमाबाट एक किलोमीटर दुरीमा, पक्कीपुलवाट पाँच सय मिटर दुरीमा, निकुञ्ज वा आरक्षणवाट दुई किलोमिटर दुरीमा, वन क्षेत्र र ऐतिहासिक, तालतलैयावाट पाँच सय मिटर पर, घनावस्ती, सिमसार क्षेत्रबाट पाँच सय मिटर दुरीमा, चुरे पहाडको फेदीबाट १५ सय मिटर दुरीमा हुनुपर्ने भए पनि यहाँ मापदण्ड अनुसरण गरेकाे पाइदैन । महाेत्तरीमा ५० को हाराहारीमा क्रसर उधोग छन् ।

     

    प्रशासनकै मिलोमतो

    नदीजन्य वस्तु उत्खनन्मा प्रशासनको नै मिलोमतो हुने गरेको पाइएको छ । स्थानीय प्रहरी चौकी, इलाका प्रहरी कार्यालय जस्ता मातहतका प्रहरी चौकीले ट्याक्टर व्यवसायीहरूसँग मासिक पैसा उठाउने गरेको समेत स्थानीयकाे भनाइ छ ।

    एक जना ट्याक्टर व्यवसायीले भने, `हामी पैसा उठाउँछौ अनि मासिक रुपमा प्रहरीलाई दिने गरेका छौँ ।´ नजिक खोला तथा नदीबाट नदीजन्य वस्तुको ओसारपसार प्रहरीको आँखा अगाडि नै भए पनि त्यस बेवास्ता हुनुले पनि प्रहरिको मिलोमतो रहेकाे आशंका छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.