• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा भाईरल ज्वरोका बिरामी बढे, सावधानी अपनाउन चिकित्सकको सुझाव

  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये अहिले भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा सामान्य समय भन्दा १५ देखि २० प्रतिशत बिरामी बृद्धि भएको पाईन्छ । भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये १५ देखि २० प्रतिशत बिरामी भाइरल ज्वरोको रहेका छन् ।

    अस्पताल बिकास समितिका अध्यक्ष एबं फिजिसियन डा. भोजराज अधिकारीका अनुसार अस्पतालको बहिरंग बिभागमा र भर्नामा आउने बिरामीको संख्या बढेको हो । उहाँले भन्नुभयो “मौषममा आएको परिवर्तनका कारण बिरामीको संख्यामा बृद्धि आएको छ ।” सामान्य ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको संख्या बढि रहेको उहाँले बताउनुभयो । अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कोभिडको जस्तो लक्ष्यण देखिएका बिरामीको संख्या बृद्धि भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “इन्फुलुन्जा हो की कोभिड अन्योलमा छौ । यसको परिक्षण आबश्यक देखिन्छ ।” बर्षातका कारण पानी दुषित हुँदा बिरामीको चाप वढेको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले भारतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये दैनिक २ सय जना भाइरल ज्वरो, खोकी, रुघाका बिरामी रहेको उहाँले बताउनुभयो । ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकहरुले डेंगु, कोरोना, स्क्रफटाइपस लगाएतका रोगको परिक्षण समेत गाउने गरेका छन् ।

    पौडेलका अनुसार आएका बिरामीहरु मध्ये डेंगु, कोरोनाका बिरामी भेटिएकाले उच्च साबधानी अपनाउनु पर्ने देखिन्छ । उहाँले भन्नुभयो “अहिले बिरामीको संख्या बढ्दै गएको छ । तर कुन इन्फुलुन्जा हो भन्ने भन्न सकिने अबस्था छैन ।” अहिलेको समयमा भाइरल ज्वरोबाट बच्नका लागि चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको आडमा नजाने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, साबुन पानीले नियमित हात धुने, पानी तताएर मात्रै खाने, लामखुटे्टेको टोकाईबाट बच्ने गर्नु पर्ने उहाँले बताउनुभयो ।

    पछिल्लो समय आएका बिरामीमा निमोनिया र जन्डीसको समस्या समेत देखिने गरेको उहाँले जानकारी दिनुभयो । सामान्य रुपमा ज्वरो, रुघा, खोकी भएमा चिकित्सकको सल्लाहामा औषधि सेवन गर्न उहाँले सुझाब दिनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.