• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राजनीतिक खिचातानीले परिवर्तनशील वडा कार्यालयमा ताला

  •   बुधबार, साउन १८, २०७९ मा प्रकाशित
  • फोटो क्याप्सन: छायानाथ रारा नगरपालिका वडा नं १२ मा दुई हप्ता देखि लागेको ताला , तस्विर: खड्क सुनार , न्युज कारखाना
    • अ
    • अ
    • अ

    मुगु । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ को परिवर्तनशील वडा कार्यालयमा विगत २ हप्तादेखि ताला लागेको छ । राजनीतिक खिचातानीले गर्दा उक्त वडा कार्यालयमा ताला लागेको हो । वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिबीच एक आपसमा मनमुटाब हुँदा १२ नम्बर वडा कार्यालयमा ताला लागेको बताइएको हो । छायानाथ रारा नगरपालिकाले केही दिन अगाडी एक सूचना जारी गर्दे करार कर्मचारीलाई हाजिरी नगर्न नगरपालिकाले निर्देशन दिएको थियो ।

    उक्त निर्णय लाई मध्यनजर गर्दे नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित आइतुराम रोकायाले करार कर्मचारी हाजिर नगर्न भनी वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बताए । उक्त वडामा नेकपा एमालेका वडा अध्यक्षसहित ३ जना र नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य रहेका छन् । वडा अध्यक्षले करार कर्मचारी लाई हाजिर गर्न नदिई आफू पायक कर्मचारी राख्न खोजेकाले त्यस्तो गर्ने नहुने र पुराना करार कर्मचारी भए पनि नगरपालिकाको आदेश अनुसार करार कर्मचारीलाई हाजिर गराइनु पर्ने आफ्नो माग भएकाले दोस्रो ताला आफूले लगाएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य रुनउदीप ऐडीले बताए ।

    विशेष गरेर दुवै पक्ष लाई निहाल्दा करार कर्मचारीको विषयमा निहुँ गरेता पनि राजनीतिक खिचातानीले यस्तो भएको पाइएको छ । यसभन्दा अघि तीन जना करार कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । नगरपालिकाले करार कर्मचारी लाई हाजिर नगर्ने सूचना जारी गरेपछि करार कर्मचारीलाई वडा अध्यक्षले हाजिर गर्न नदिएका कर्मचारी हंसलाल बुढाले बताए । वडा कार्यालयमा ताला लगाइएको र अहिले वडा अध्यक्षले आफ्नो नजिकका गोख बहादुर नेपालीलाई सहयोगी बनाई सेवा प्रवाह गरिहरेका छन् ।

    सेवा प्रवाह वडा कार्यालयबाट नभई वडा अध्यक्षको घर बाट सदरमुकाम गमगढीको सम्पर्क कार्यालयबाट भइरहेको बताइएको छ । स्थानीय वडावासीका अनुसार राजनीतिक खिचातानी र दुई हप्तादेखि वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । सामान्य वडा सिफारिस , नागरिकताको सिफारिस, योजना लगायत अन्य सिफारिस नपाएको स्थानीय आइतु सिहं कामीले बताए ।

    यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार परिवर्तनशील वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बारेमा आफूलाई जानकारी नभएको र बुधवार स्वास्थ्य संस्था, वडा कार्यालयको छड्के अनुगमनमा जाँदा उक्त वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको भेटाएको बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.