• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दुई महिनापछि लमजुङ कांग्रेसको चुनावी समीक्षा, नेतृत्वको चर्को आलोचना

  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ  ।  नेपाली कांग्रेसले करिब दुई महिनापछि स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरेको छ । समीक्षात्मक बैठकमा सहभागी अधिकांश महिला नेतृहरूले गठबन्धनको बाहनामा नेपाली कंग्रेसले महिलालाई नेतृत्वमा ल्याउन नचाहेको र तेस्रो दर्जाको नागरिकको रूपमा लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    संविधानले प्रदत्त गरेको मुख्य २ प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थालाई छल्दै गठबन्धनको बाहनामा जिल्लाभर महिलालाई कुनै पनि सिटमा उम्मेदवार नबनाएको भन्दै उनीहरुले रोष प्रकट गरेका थिए ।

    बैठकमा प्रदेश सभापतिहरुले जिल्लाले स्थानीय निर्वाचनका सन्दर्भमा प्रदेश समितिसँग कुनै सहकार्य नगरेको, सहकार्य नगरेको कुनै पनि बैठकमा सहभागी नगराइएको र प्रतीशत कार्यसमितिको अधिकार क्षेत्रलाई जिल्लाले अस्त सिगरी भूमिकाविहीन बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    प्रदेश सभा क का सभापति दर्जङ गुरुङले जिल्लाकाे नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा स्थानीय तह निर्वाचनमा सोचेजस्तो परीणाम ल्याउन नसकेको बताएका थिए । उनले प्रदेश समितिको कार्यक्षेत्रलाई जिल्ला नेतृत्वले हस्ताक्षर गरी भूमिकाविहीन बनाएको भन्दै प्रदेश समिति खारेज गर्न चुनौतीसमेत दिए ।

    प्रदेशसभा विवागका सभापति रघुनाथ गुरुङको पनि उस्तै आक्रोश थियो।  उनले त घुमाउरो पाराले स्थानी तह निर्वाचनको मतपरिणाम अस्वाभाविक र लज्जास्पद भएको भन्दै जिल्ला नेतृत्वको राजीनामा समेत माग गरेका थिए । बैठकमा बोल्ने अधिकांश नगर सभापतिहरूको समेत जिल्ला नेतृत्वप्रति असहमति र आक्रोश प्रष्टसँग देखिन्थ्यो । उनीहरुले वडा अध्यक्ष र सदस्यहरूको टिकट वितरणमा नगरका सभापतिहरूलाई पुरै बेवास्ता गरेका कारण सही उम्मेदवार छनौट गर्न नसकिएको र त्यसले निर्वाचनमा अपेक्षित उपलब्धि हात लाग्न नसकेको बताएका थिए ।

    नेपाली कांग्रेस लमजुङका कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य ,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा सल्लाहकारहरु सबैलाई अनिवार्य आमन्त्रण गरिएको कार्यक्रममा जिल्लाका केही स्थापित नेतृत्व भने उपस्थित देखिएनन्।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती पूर्व सभापतिहरु रामचन्द्र अधिकारी चन्द्रबहादुर कुँवर तुलसी नारायण श्रेष्ठ तथा पूर्व सांसद तथा मन्त्री रामबहादुर गुरूङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका सहमहामन्त्री रमेश कुमार पाण्डे लगायतका नेता सहभागी भएनन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.