• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नेपाल जर्नी संस्था र भरतपुर महानगर बिच सम्झौता

  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल जर्नी संस्था र भरतपुर महानगर बिच पुस्तकालय निमार्ण सम्झौता भएको छ । भरतपुर महानगर वडा नम्वर ४ वडा कार्यालय नजिकै रहेको जमिनमा पुस्तकालय निमार्णका लागी महानगरले नेपाल जर्नी संस्थालाई २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा पुस्तकालय निमार्णका लागी नेपाल जर्नी संस्था र महानगर बिच सम्झौता भएको हो । भरतपुर महानगरका तर्फबाट मेयर रेनु दाहाल र नेपाल जर्नी संस्थाका तर्फबाट अध्यक्ष गोपाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । करिव ३ करोणको लागतमा नेपाल जर्नी संस्थाले महानर ४ मा दुई तले सुबीधा युक्त नेपालजर्नी अपागं मैत्रि बिद्युतिय पुस्तकालय भवन निमार्ण गर्ने छ । नेपाल जर्नी संस्था अमेरिकाकी अध्यक्ष मौषमी श्रेष्ठले पुस्तकालय निमार्णको अभियान थालनि गर्नु भएको हो । संस्थाले दाताहरुको सहयोगमा पुस्तकालय निमार्ण गर्ने छ ।

    पुस्तकालय भवन दुई वर्ष भित्र निमार्ण गर्ने र निमार्ण सम्पन्न भएको तिन वर्ष सम्म नेपाल जर्नी संस्थालेनै ब्यवस्थापन गर्ने र त्यस पछि महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्यख रहेको छ ।सम्झौता पत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख रेनु दाहालले नेपाल जर्नीले निर्धारित मितिमा ब्यवस्थीत र नमुना पुस्तकालय निमार्ण गर्ने र त्यसका लागी महानगरले सहयोग गर्ने बताउनु भयो ।

    नेपाल जर्नी संस्थाले भरतपुरमा नमुना पुस्तकाल निमार्ण गर्ने योजना बनाएको र त्यसका लागी महानगरमा ससम्झौता भई निमार्ण समिति र अनुगमन समिति समेत निमार्ण भएको नेपाल जर्नी संस्थाका अध्यक्ष गोपाल भण्डारीले बताउनु भयो ।
    नेपाल जर्नी संस्थाले महानगरमा नमुना काम गर्न लागेको नेपाल जर्नीको यो अभियानलाई सबैले सहयोग गर्नु पर्ने बरिष्ठ समाजसेबी टंकनाथ पौडेलले बताउनु भयो ।
    संस्थाले संस्थाका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा ५ सदस्य अनुगमन समिति बनाएको छ । जसको सदस्य सचिवमा प्रकाश सिग्देल,सदस्यमा वडा नम्वर ४ का अध्यक्ष हरि आचार्य, कबिता खतिवडा र नबिन श्रेष्ठ रहनुभएको छ ।

    त्यस्तै स्थानिय बैकुन्ठ चोक टोल सुधार समितिका अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा निमार्ण समिति निमार्ण भएको छ । जसमा समाजसेबि तेज नारायण खरेल,उज्जवल श्रेष्ठ,गणेश लाल श्रेष्ठ,प्रकाश थापा र श्रीराम गिरि र सदस्य सचिवमा प्रकाश सिग्देल रहनुभएको छ । निमार्ण समितिले काम लाई अगाढी बढाउन अन्य समिति समेत निमार्ण गरी अगाढी बढ्ने बताईएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.