• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनमा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि

  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेंङ्गुको सङ्क्रमण पुष्टि भएको छ । ९८९ जनाको परिक्षणका क्रममा सो संख्यामा डेंङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा ६ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महीनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढि रहेको छ ।

    कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिबनगर, माडी लगाएतका अस्पतालहरुमा डेंङ्गु रोको परिक्षण गरिदैं आएको छ । उहाँले भन्नुभयो “यो वर्ष डेंङ्गुको सङ्क्रमण फैलने जोखिम उच्च छ ।” गत वर्षहरुको तुलनामा यो बर्ष सङ्क्रमणदर उच्च हुने उहाँको भनाई छ । भदौ, असोज र कात्तीक महिना डेंङ्गुका लागि उच्च जोखिमका महीना रहेको उहाँले बताउनुभयो । डेंङ्गुज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछन ।

    यो लामखुट्टेले प्रायः विहान र साँझ टोक्ने गरेको पाइन्छ । डेंङ्गुको सङ्क्रमण देखिए एक्कासी ज्वरो आउने, ज्वरो ५, ७ दिन सम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कट्कट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरिरमा बिबिरा आउने जस्ता लक्ष्यण देखा पर्ने उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदाश अधिकारीले अहिले दिनहुँ जासो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिलाको भन्दा अहिले डेंङ्गुका बिरामीको संख्या वढ्दो छ ।” डा. अधिकारीका अनुसार अहिले डेंङ्गुका बिरामीको बृद्धिदर ५ देखि ७ प्रतिशतमा रहेको छ ।

    डेंङ्गु रोको सङ्क्रमणबाट बच्नका लागि पुरा बाहुला भएको कपडा लगाउने, झुल भित्र सुत्ने, घर वरीपरि सरसफाई गर्ने गर्नुपर्ने उहाँले बताउनुभयो । घर वरीपरी भएका खाल्डाहरु पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा ५ हजार ४५४ जनाको परिक्षण गर्दा ३ सय ३ जनामा डेंङ्गुको सङ्क्रमण देखिएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.