• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेरो भुगोलले मलाई खोजेको छ, बारा क्षेत्र नम्बर ४ ख क्षेत्रीय सभापति सिंह 

  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । बारा क्षेत्र नं ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह प्रदेश सभाको चुनावमा प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनु भएको छ । काँंग्रेस क्षेत्रीय सभापति सिंह सिफारिसमा रहेकाहरुमध्येमा एक नम्बरमा सिफारिस हुनु भएको हो । उहाँ जिल्लामा लोकप्रिय युवा नेता हुनुहुन्छ । युवाहरुका ढुकढुकी, अन्याय अत्याचारका विरुद्धमा आवाज उठाउने गरिबहरुको सुख दुखको साथी सिंहको काँग्रेसमा जनआधार बलियो रहेको छ । लामो समय बारा तरुण दलको नेतृत्वमा रहनु भएका सिंहले जनताको माझमा रहेर काम गरेका कारण पनि उहाँ लोकप्रिय हुनुहुन्छ ।

    सिंहको जन्म २०३६ साल वैशाख १६ गते बाराको कलैयामा भएको हो । २०४८ सालमा त्रिचन्द्र माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहदा ईकाई सभापति भएर उहाँले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक २०५७ सालमा नेविसंघ बारा जिल्ला कोषाध्यक्ष हुनु भयो । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय भएर लाग्दै गर्दा बिरगँञ्ज कारागारमा एक महिनासम्म हिरासत रहनु भयो । एक महिनासम्म जेलमा रहदा उहाँमा राजनीति नसा नसामा पर्यो र यही राजनीतमा आफ्नो जीवन समर्पीत गर्ने अठोठका साथ २०६८ सालदेखि हालसम्म तरुण दल बाराको अध्यक्ष भएर जिल्ला हाक्नु भयो ।

    करिब बिस वर्षसम्म तरुण दल मार्फत तरुण युवाहरुलाई विभिन्न सामाजिक कामहरुमा अग्रसर गराउन उहाँ सफल हुनुभयो । राजनीतिलाई कमाई खाने भाडो बनाउन हुदैन भनेर उहाँले दुई वर्षसम्म सडक विभाग हेटौडामा रहेर काम गर्नुभयो भने हाल विभिन्न व्यवसायमा आवद्ध हुनुहुन्छ । रातदिन समाजमा रहेर काम गरेकै कारण उहाँ युवाहरुको ढुकढुकी हुनुहुन्छ भने विभिन्न सामाजिक संघ संस्थामा बसेर सामाजिक कार्यमा आफुलाई अब्बल सावित गरिसक्नु भएको छ ।

    उहाँ सामुदायीक प्रहरी बाराको कोषाध्यक्ष हुनुहुन्छ भने महिला र बालबालिकाको अधिकार स्थापीत गर्नका लागि अनवरत रुपमा लागि रहनु भएको छ । पार्टीको जिम्मेवारी र जनताप्रतिको दायित्व पूरा गर्दैगर्दा नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य दुई जिल्ला कार्यसमिति सदस्य भएर काम गरीसक्नु भएको छ । विभिन्न समयक्रममा आफुलाई आएको जिम्मेवारी सफलताका साथ निभाउँदै अगाडि बढ्नु भएको छ । सानै उमेरदेखि स्थानीय समस्याहरुसंग हातेमालो गरेर जिम्मेवारी सम्हाल्दै सामाजिक कार्यमा लाग्नु भएका सिंह विद्यालय, बाटो निर्माण उपभोक्ता समिति, सहकारीलगायत थुप्रै सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजसेवामा निरन्तर लागि रहनु भएको छ ।

    बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति सिंह यही क्षेत्रमा जन्मेर हुर्कदै राजनीति र सामाजिक कार्यमा लागेका कारण पनि सबैका माझ लोकप्रिय हुनुहुन्छ । आफुले अव हुने प्रदेश सभा निर्वाचनमा टिकट पाउनेमा ढुक्क रहेको भन्दै उहाँ भन्नुहुन्छ , “निर्वाचित भए यहाँको विकास निर्माण र यस क्षेत्रको जनजिविकाको सवालमा सधै जनताको हितमा हुने काम गर्न अग्रसर छु ।’ पार्टीभित्र निष्ठावान इमान्दार र अनुशासित एवं कुशल संगठनको छवि बनाउनु भएका सिंहले यस भन्दा अघिका चुनावहरुमा काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

    उहाँ भन्नुहु्न्छ, यहाँका स्थानियलाई नजिकबाट चिनेको छु । मैले टिकट पाएमा यहाँको माटो सुहाउँदो र भौगोलिक अवस्था, समस्याहरुसँग नजिकबाट अवगत भएकाले जनताले आफूलाई रोज्नेमा ढुक्क भएको छु । ”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.