• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बीपी कोइराला क्यान्सर अस्पतालमा एकबर्षमा ६ हजार ६३ जना नयांँ बिरामी

  •   आइतबार, असोज ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले २३ वर्षमा २० लाख बिरामीलाई सेवा दिएको छ । अस्पतालले सन् १९९९ देखि सन् २०२१ को डिसेम्बरसम्म १९ लाख ६९ हजार ५७४ बिरामीको उपचार गरेको हो । अस्पतालमा सबैभन्दा कम सन् १९९९ मा ७ हजार ९६४ जना बिरामीलाई सेवा दिएको थियो भने सबैभन्दा बढी सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीको उपचार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार सन् २००० मा ४७ हजार ७०८, सन् २००१ मा ४७ हजार ९२६, सन् २००२ मा ४६ हजार ६८१ बिरामीलाई अस्पताले सेवा दिएको छ ।

    यस्तै सन् २००३ मा ५१ हजार १५३, सन् २००४ मा ५० हजार २१३, सन् २००५ मा ६५ हजार ३२७, सन् २००६ मा ६५ हजार ११६ र सन् २००७ मा ६५ हजार ५५० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । यसैगरी सन् २००८ मा ७२ हजार ५६०, सन् २००९ मा ७० हजार ९४३, सन् २०१० मा ८७ हजार ४२, सन् २०११ मा ९० हजार २२, सन् २०१२ मा ९४ हजार ७८८, सन् २०१३ मा ९५ हजार ३२६ र सन् २०१४ मा १ लाख १२ हजार ४७६ जना बिरामीले सेवा लिएको गौतमले जानकारी दिनुभयो ।

    सन् २०१५ मा १ लाख १३ हजार ७९९, सन् २०१६ मा १ लाख २१ हजार १३५, सन् २९१७ मा १ लाख २५ हजार ४१, सन् २०१८ मा १ लाख ३७ हजार ८६२, सन् २०१९ मा १ लाख ४५ हजार ७७६, सन् २०२० मा ९० हजार ५७१ र सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीले अस्पतालबाट सेवा लिएको तथ्यांले देखाएको छ । सन् २०२० मा कोभिडका कारण बिरामीको संख्या केही घटेको भए पनि अन्य समयमा निरन्तर बिरामीको संख्या बढ्दै गएको देखिन्छ ।

    अस्पतालमा उपचार गराउन आउने नयाँ बिरामी मध्ये २५ प्रतिशतमा क्यान्सर हुने गरेको कार्यकारी निर्देशक डा. गौतमको भनाई छ । अस्पतालमा सन् २०२१ मा उपचार गराउन आएका १ लाख ६४ हजार ५९५ बिरामी मध्ये २५ हजार ४४६ नयाँ बिरामी हुन । नयाँ बिरामी मध्ये ६ हजार ६३ जनामा क्यान्सरका देखिएको थियो । सन् २०२१ मा अस्पतालमा नयाँ र पुराना गरी ९ हजार २४९ जना भर्ना भएर उपचार सेवा लिएका छन् । यस अवधिमा ३ हजार ९७५ ठूला शल्यक्रिया (मेजर अप्रेशन) गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा यस अवधिमा २ हजार ९४३ जनाले रेडियो थेरापी, १४ हजार ७६१ जनाले डे केयर सेवा लिएका छन् ।

    सन् २०२१ मा संघीय सरकारले क्यान्सर उपचारका लागि उपलब्ध गराउने सहयोगबाट २४ करोड ९३ लाख ३७ हजार ३३० रुपैयाँ बराबरको निःशुल्क सेवा बिरामीले लिएका छन् । यसैगरी बागमती प्रदेश सरकारबाट २८ लाख २१ हजार ४ रुपैयाँ बराबरको निःशुल्क सेवा अस्पतालले दिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.