• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनताले गठबन्धन मान्दैनन, जिताउन तालमेल गर्छन्ः विक्रम पाण्डे

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा गठबन्धनले असर नगर्ने दाबी गर्नुभएको छ । चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले दलहरुले गरेको गठबन्धनभन्दा विकास गर्ने नेता जिताउन जनताले तालमेल गर्ने बताउनुभयो । “दलको गठबन्धन, तालमेलले केहि गर्दैन”, उहाँले भन्नुभयो, “ बरु जनता जनताबीच तालमेल हुन्छ, विकासवादी व्यक्तिलाई विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।” गठबन्धनले सैद्धान्तिक राजनीतिलाई धरासायी बनाएको टिप्पणी गर्नुभयो ।

    पाण्डेले चितवन–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । २०७४ को चुनावमा भाषणमा जनता बहकाउमा लागेपनि यसपाली जनताले स्वतन्त्र भएर मतदान गर्ने बताउनुभयो । “गठबन्धनमा जनताको चासो छैन, जनता स्वतन्त्र छन्”, उहाँले भन्नुभयो, “२०७४ मा बहकाउमा लाग्दा विकासहरु अवरुद्ध भए, अब जनता आँफैले तालमेल गरेर विकासवादी नेता जिताउँछन् ।” चितवन–३ छाडेर गोर्खा–२ मा प्रचण्ड गएको घटनालाई इंगित गर्दै उहाँले भन्नुभयो, “जनताकासँग गरेका प्रतिवद्धता पुरा नभएपछि ठाउँ छाडेर जानुको अर्को विकल्प के हुन्थ्यो ?” पूर्वमन्त्री पाण्डेले प्रचण्ड चितवन–३ कै उम्मेदवार बनेको भएपनि चुनाव जित्न कठिन नभएको तर्क गर्नुभयो ।

    “उहाँ बस्दा या जादा मलाई कुनै अप्ठ्यारो छैन”, उहाँले भन्नुभयो, “ठाउँ, थर परिर्वन गरेर कहि हिड्ने छैन, जीवनकालसम्म यही ठाउँको सेवा गर्ने लक्ष्य छ ।” २०५६ देखि लगातार एउटै निर्वाचन क्षेत्रबाट ४ पटक चुनावमा उठिसकेकाले जनताका समस्याबारे जानकार रहेको बताउनुभयो । “चितवन–३ मा मोडेल प्रोजेक्टहरु ल्याएर देशकै विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छु”, उहाँले भन्नुभयो, “पार्टी ठुलो बनाउन, राजनीति गर्न आएको होइन, विकास कसरी गर्न देखाउन आएको हुँ ।”

    माडीमा निर्माणाधिन पुलहरु आँफु सांसद हुदानै टेण्डर भएको बताउँदै माडी रिंगरोड, रिउ कोरिडोर लगायतका योजनाहरु पुरा गर्न लाग्ने बताउनुभयो । “विकास छिटो गर्ने को रहेट २०७० साललेनै पुष्टी गरिसकेको छ”, उहाँले भन्नुभयो, “धेरैलाई जनताले परीक्षण गरिसके, अब मेरो विकल्प छैन ।” चुनावका बेला आश्वासन बाँडेर भाग्ने नेता नभएको जीकिर गर्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.