• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

सिजन मिडियाले विवाहित महिलाकाे लागि ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०’

  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं : सिजन मिडियाले विवाहित महिलाहरूमा केन्द्रित ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०’ पहिलो अनलाइन भिडियो ट्यालेन्ट संकरणको आयोजना गर्ने भएको छ।

    नेपालभर रहेका विवाहित महिला तथा गृहणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरञ्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए।

    महिलाहरुको आफ्नो आन्तरिक एक्टिङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न कला मनोरञ्जनलाई ध्यानमा राखेर समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई अनलाइनमार्फत विस्तार गरिन लागिएको हो।

    ‘विगत १२ वर्ष देखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले यस वर्ष कोरोना महामारीको कारण विगत वर्षहरुमा गर्दै आएको कार्यक्रमहरु स्थगित गरि यस महामारीको अवस्थामा घरमा बस्नुभएको दिदी बैनीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले अनलाइनमार्फत यो नयाँ भिडियो कार्यक्रम गर्न लागेको हो’, वन्तले भने, ‘ उक्त कार्यक्रममा ५ विधामा प्रतियोगिताहरु सहभागी हुन पाउनेछैन एक जनाले एक विधामा मात्र सहभागिता जनाउन सक्नेछन्।

    प्रतियोगीले १ मिनेट देखि ३ मिनेट सम्मको भिडियो मोबाइल अथवा अन्य क्यामराबाट खिचेर आयोजकलाई भाइवर नं ९८०१३४४८३५ वा इमेल मार्फत भाद्र २१ गते सम्म भिडियो पठाउन सक्नेछन्।’ एक विधामा २० जना प्रतियोगीहरुले सहभागिता गर्न पाउनेछन् भने यो कार्यक्रममा नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुले सहभागिता गर्न पाउनेछन्।

    पहिलो छनोट कार्यक्रम पछि उक्त भिडियोहरु सिजन मिडियाको अफिसियल फेसबुकमार्फत सार्वजनिक गरिने उनले बताए। ‘लाइक सेयर कमेन्ट भोटीङ र निर्णायक मण्डलको मुल्याङ्कनबाट प्रत्येक विधामा ३ जना विजेता छनोट २०७७ साल असोज महिनाको दोस्रो सातामा हुनेछ’, उनले भने।

    प्रतियोगिताका विजेताले ‘मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०’ को ताज सहित फ्रिज, टिभी, भ्याकुम किल्नर आदि घरायसी सामानहरु उपहार स्वरुप प्रत्येक विधाका ३ ३ जना विजेतालाई प्रदान गरिने वन्तले उल्लेख गरे।

    ‘विजेताहरूको निशुल्क कोरोना बीमापनि पनि गरिने छ। साथै विजेताहरुलाई गिफ्ट भौचरको रुपमा लेटमिइनको तर्फबाट पनि उपहार प्रदान गरिने छ। साथै विजेताहरूलाई विभिन्न समाजसेवामा आवद्ध गराउनुका साथै विज्ञापन, म्यूजिक भिडियो खेल्ने अवसर साथै फोटोसुटको पनि सेवा प्रदान गरिने छ’, उनले भने।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.