• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

झापा ३ मा एमालेबाटै राजेन्द्र लिङदेनलाई धोका

  •   बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेबाट नै धोका भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा झापा क्षेत्र नम्बर ३ बाट बागी उठाएको खुलेको छ । ओलीकै निकट मानिने जिल्ला कमिटीका सदस्यले बागी उम्मेदवारी दिएका थिए । पछिल्लो विकशित घटनाक्रम अनुसार एमाले कार्यकर्ताहरु भित्रभित्रै लिङदेनविरुद्ध बागीको पक्षमा उभिन थालेपछि यस्तो रहस्य खुलेको हो ।

    एकातिर नेकपा एमालेका जिल्ला नेता डम्बरबहादुर गिरीले आफ्नो उम्मेदवारीमा क्षेत्र नम्बर ३ को एमाले पार्टीको साथ रहेको बताएका छन् भने अर्कातिर ओली नै भित्रभित्र उनको पक्षमा लागेको चर्चा चलिरहेको छ । सूर्यमुखी चुनावचिन्ह लिएर एमालेबाट बागी उम्मेदवारी दिएका गिरीले प्रचार प्रसार तिब्र बनाउँदा एमालेकै कार्यकर्ता उनको पक्षमा खुल्न थालेका छन् । राजेन्द्र लिङदेन र कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा उत्रिएका एमाले नेता गिरीले आफूले सबै एमाले नेताहरूको साथ् लिएर उम्मेद्वारी दिएको बताउने गरेका छन् ।

    एक नेताका अनुसार कतिपय एमाले कार्यकर्ताले खुलेरै गिरीलाई समर्थन गरिरहेका छन् भने भित्रभित्रै सुर्य जस्तै देखिने सूर्यमुखीमा मतदान गर्न सिकाइरहेका छन् । सिटौलाका लागि तनाव बनिरहेको यो क्षेत्रमा गिरीले एमालेका भोट काट्ने भएपछि सिटौलालाई पनि केहि राहत मिलेको बताइन्छ । केपी ओलीका अत्यन्त निकट मानिएका ३९ वर्षका युवा डम्बरबहादुर गिरी हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष समेत हुन्।

    ०७४ को चुनावमा हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले ३ हजार ९४३ मत पाएर जित्दा एमालेबाट गिरीले ४ हजार ३८६ मत पाएर उपाध्यक्ष जितेका थिए। पाँच वर्षसम्म गाउँपालिकामा रविन्द्रसँगै काम गरेका गिरी गत बैशाखको चुनावमा उनैसँग पालिका अध्यक्षमा पराजित बनेका हुन्। लिङदेनले ६ हजार ८५६ मत ल्याएर जिते भने एमाले नेता गिरी ४ हजार ६६६ मतका साथ दोस्रो भए।

    राजेन्द्र लिङदेनको घर रहेको हल्दीबारी गाउँपालिकाको प्रमुखमा कांग्रेसले २ हजार ७५८ मत पाएको थियो भने माओवादीले १ हजार १४९ मत पाएको थियो। एमाले नेता गिरीलाई स्थानीय चुनावमा पराजित गर्ने रविन्द्र लिङदेन नाताले राजेन्द्र लिङदेनको भाइ हुन्। भाइसँग स्थानीय चुनावमा हारेका गिरीले अब प्रतिनिधिसभाको चुनावमा दाजुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्, त्यही पनि बागी उम्मेदवारका रुपमा।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.