• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गृहमन्त्रीले पदीय दुरुपयोग गरे : प्रदेश अध्यक्ष उदय

  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले आफ्नाे पदकाे दुरुपयोग गर्दै निर्वाचनमा हाेमिएकाे बताएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सभा सदस्य निर्वाचन प्रचार प्रसार कार्यलय वडा नम्बर १२ को भैरहवामा उद्घाटन कार्यक्रममा बाेल्दै उनले गृहमन्त्री आफैँ प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार भएर चरमरुपमा पदीय दुरुपयोग गरेको बताए ।

    चुनाव प्रचारका लागि सादा पोसाकका दर्जन भन्दा बढी प्रहरी परिचालन गर्नु, उनीहरूकाे स्राेत साधन प्रयाेग गर्नु पदिय दुरुपयोग हो । उम्मेदवार हुँदा अन्य उम्मेदवार जस्तै सेवा सुविधा लिनुपर्छ । उदयले भने, ‘आफैँ उम्मेदवार भएपछि सरकारी सेवालाई दुरुपयोग गरेर जनतालाई दु:ख दिन मिल्दैन ।’ सत्तारुढ गठबन्धनको सरकारले ब्यापारीलाई निरन्तर दु:ख दिएको, ब्यापारी सामु बैंकको ब्याजदर घटाइदिने आश्वासन दिएको तर नीतिगतरुपमा ब्याजदर बढाउँदै गएको आरोप लगाए ।

    नेता उदयले गृहमन्त्री खाँणले स्थानीयसँग मत माग्ने बाहानामा गौतमबुद्ध बिमानस्थलमा जागिर लगाइदिने आस्वासन दिएर भोट मागेको तर भएको अन्तर्राष्ट्रिय उडानमा कटौति गरेको बताए । आफ्नो नाम नबताउने सर्तमा एक जना प्रहरी भन्छन्, सारै दुखः भयो बिहानैदेखि गृहमन्त्रीको सुरक्षा भन्दै माथिबाट खटिनका लागि आदेश आउँछ ।

    कहिले सिभिलमा कहिले बर्दिमा दिनरात खटिन परेको उनले बताए । विकासलाई भौतिक र सामाजिक दुबै किसीमले अगाडी बढाउने राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले क्षेत्रको विकासका लागि एडिबी, कृषि, बिमानस्थलको स्तर बृद्धि,बिषेश आर्थिक क्षेत्र सेज, सिँचाइ,शिक्षामा विभिन्न कार्यक्रम ल्याएको बताउँदै बाँकि रहेका केही काम निरन्तरता दिनेमा प्रयासरत रहेको बताए । हामीले गरेका प्रयास र दीर्घकालिन योजनालाई थप व्यवस्थित गर्नेगरी हामीले आफ्ना योजना अगाडी सार्ने उनले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.