• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गैंडाकोट/त्रिवेणी नारायणी कोरिडोर सडक पहिलो प्राथमिकता : डा.कोइराला

  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार डाक्टर शशांक कोइरालाले गैंडाकोट देखि त्रिवेणी सम्म नारायणी कोरिडोर सडक पहिलो प्राथमिकतामा रहने बताएका छन । कोईरालाले नवलपुरको विकासको महत्त्वपूर्ण कडि रहेको गैंडाकोट देखि त्रिवेणी सम्मको नारायणी कोरिडोर सडक निर्माण बिस्तार नहुदा सम्म जिल्लाको आर्थिक भौतिक विकास नहुने बताउदै यो सडक आगामी दुई वर्ष भित्र बनाउने बताएका छ्न ।

    गैंडाकोट देखि देखि त्रिवेणी जोडने सडक उच्च प्राथमिकतामा रहेको र यो सडक निर्माणका हुन साथ नवलपुरको छुट्टै अस्तित्व र महत्त्व हुने कोइराला बताउछ्न । “नारायणीको तटबन्ध सँगै त्रिवेणी सम्म तटबन्ध र सडक बन्छ, यो मेरो बाचा हो”, कोइरालाले भने । नारायणी करिडोर सँगसँगै त्रिवेणी भन्सारलाई मुख्य भन्सार बनाएर जिल्लालाई आर्थिक केन्द्रको रुपमा अगाडि बढाउने गरेर आफू अगाडि बढेको कोइराला बताउछ्न ।

    सांसद भए पछि जिल्लामा सबै भन्दा धेरै जनताको समस्या बोकेर सिंहदरबार र बालुवाटार जाने जनप्रतिनिधि आफू भएको दाबी गर्दै कोईरालाले २०६४ देखि अहिलेसम्म कांग्रेस अनुकुल सरकार नबन्दा ठुला योजनाले पुर्णता नपाएको बताए । “यसपटक गठबन्धन बनेको छ, निर्वाचन पछाडी कांग्रेस नेतृत्वमानै सरकार बन्छ, संविधान बन्यो, कार्यान्वयन भयो अब विकासको कार्यकाल सुरुहुन्छ जनताले प्रत्यक्ष अनुभव गर्ने ठुला योजना अब सुरु हुन्छ”, कोइरालाले भने ।

    जिल्लाको पहाडी क्षेत्रको विकासको महत्त्वपूर्ण कडिको रुपमा रहेको कालीगण्डकी करिडोर कांग्रेस नेता सुर्यभक्त अधिकारीले २०४८ को निर्वाचन जिते पछि उहाँकै पहलमा सुरु भएको र अब केही प्रतिशत मात्रै बाकी रहेको र त्यो पनि छिट्टै पुरा हुने कोइरालाले बताए । “चालू आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा ठुला योजनाहरु ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय बिपि खेल ग्राम समेटिएको छ, चुनाव लगत्तै काम हुन्छ”, कोइरालाले भने ।

    बिपिको छोरा भनेर जति आसा गरियो त्यति मैले गर्न सके सकिन थाह भएन तर शशांकलाई काम गर्न नदिन पाए हामी सधै विरोध गर्न पाउछौ भन्नेहरुले विकासको पनि विरोध गरे तर अब त्यो हुदैन, अबको समय भनेको विकास हो , कोइरालाले भने । “संविधान बन्यो कार्यान्वयन पनि भयो, अबको समय भनेकै विकास र समृद्धि हो” ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.